प्रकाश बम | भदौ २५, काठमाडौ | साझा सवालको आयोजनामा काठमाडौमा गरीएको दुई दिने अनलाईन मिडिया प्रशिक्षण कार्यक्रम प्रभावकारी भएको कार्यक्रका सहभागिहरुले बताएका छन् । सात वटा प्रदेशका विभिन्न जिल्लाबाट सम्पादकको भुमिकामा रहेर काम गर्दै आएका सहभागिहरुले समापन कार्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम | भदौ २५, काठमाडौ | साझा सवालको आयोजनामा काठमाडौमा गरीएको दुई दिने अनलाईन मिडिया प्रशिक्षण कार्यक्रम प्रभावकारी भएको कार्यक्रका सहभागिहरुले बताएका छन् । सात वटा प्रदेशका विभिन्न जिल्लाबाट सम्पादकको भुमिकामा रहेर काम गर्दै आएका सहभागिहरुले समापन कार्यक"/>
2026-07-05 07:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाईन मिडिया प्रशिक्षण कार्यक्रम प्रभावकारीः सहभागि


प्रकाश बम | भदौ २५, काठमाडौ | साझा सबाल मिडियाको आयोजनामा काठमाडौमा गरिएको दुई दिने अनलाईन मिडिया प्रशिक्षण कार्यक्रम प्रभावकारी भएको कार्यक्रमका सहभागिहरुले बताएका छन् । साझा सबाल डट कममा सात वटा प्रदेशका विभिन्न जिल्लाबाट सम्पादकको भुमिकामा रहेर काम गर्दै आएका सहभागिहरुले समापन कार्यक्रममा बोल्दै यस्तो कुरा बताएका हुन् । 

यस तालिममले आफुहरुलाई  अनलाइन मिडिया र साझा सबाल डट कममा समाचार अपडेट देखि जिल्लाको सम्पुर्ण फिचरहरु राख्न सिकाएकाले अझै बढी प्रभाकारी हुने दाङका पत्रकार सन्तोष कुमार गुप्ताले बताए । साझा सबाल अनलाईनले जिल्ला/जिल्लाको गृहपृष्ठ बनाएकाले अरु अनलाईन मिडिया भन्दा फरक रहेको बर्दिया जिल्ला सम्पादक प्रभात सुबेदीले बताए ।


अबको केहि महिनामै देशभरका ८० % जिल्लाबाट साझा सबाल अपडेट हुने बताउँदै साझा सबालका सम्पादक अनिल अधिकारीले अहिले साझा सबालमा ४४ जिल्ला सम्पादकहरुले सक्रिय रुपमा काम गर्दै आउनु भएकोमा आभार प्रकट गरे । सम्पादक अधिकारीले बिभिन्न जिल्लाहरुबाट पत्रकारहरुको उत्साहजनक उपस्थितले आफुलाई अझै जिम्मेवार बनाएको धारणा राखे  उनले भने 'साझा सबालले सबै जिल्ला पत्रकारलाई मालिकको दर्जामा राखेर ब्यबहार गरेको छ र गर्ने नीति लिएको छ । अहिलेसम्म साझा सबाल डट कम कुनै राजनीतिक पार्टीको आडमा चलेको छैन र चल्ने छैन । यो स्वतन्त्र छ, सबैलाई निशंकोच कार्यसम्पादन गरौँ ।' साझा सबाललाई नेपालकै उत्कृष्ठ अनलाई बनाउन आफु निरन्तर लागि पर्ने र सबैको साथ सहयोगको अपेक्षा गरेको साझासबालका सम्पादक अधिकारीले बताए ।

साझा सबाल डट कमको आगामि रणनितिका बारेमा समेत वृहत छलफल भएको उक्त कार्यक्रममा साझा सबालमा कार्यरत बिभिन्न जिल्लाका स्थानीय पत्रकारहरुको उपस्थिति थियो । प्रशिक्षणको समापन कार्यक्रममा साझा सबाल मिडियाले अनलाइन मिडिया प्रशिक्षणमा सहभागिहरुलाई  प्रमाण पत्र समेत प्रदान गरेको थियो । दुई दिनसम्म संञ्चालन प्रशिक्षण कार्यक्रमा बर्दियाका पत्रकार प्रभात सुवेदी, डडेलधुराका पत्रकार ललित बोहोरा, कालिकोटका पत्रकार दलसिङ गिरी, ओखलढुंगाका पत्रकार पूर्ण प्रसाद न्यौपाने, रामेछापका पत्रकार प्रज्वल पौडेल, कास्कीका पत्रकार कमल सुवेदी, दाङका पत्रकार सन्तोष कुमार गुप्ता, रसुवाका पत्रकार प्रेम प्रसाद पौडेल, अछामका पत्रकार कमल रावल, मकवानपुरका पत्रकार जीवराज बख्रेल लगायत विभिन्न जिल्लाबाट ४० जनाभन्दा बढीको सहभागिता रहेको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै