2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करिश्माविरुद्ध उजुरी दिने तयारीमा निहारिका, फिर्ता गरिन् करिश्माले दिएको २१ हजार

भदौ १०, काठमाडौं | कुमारी आमा भनेर चिनिने निहारिका राजपुतले नायिका करिश्मा मानन्धरविरुद्ध आफ्ना निजी तस्वीर सामाजिक संजालमा अनुमतिबिना नै सार्वजनिक गरेको भन्दै साइबर ब्यूरोमा उजुरी दिने भएकी छिन् ।

करिश्माविरुद्ध उजुरी दिँदै निहारिका, २० हजार रुपैँया पनि फिर्ता गर्ने |  Nagarik News – Nepal Republic Media

करिश्माले आफ्नो चरित्र हत्या गरेको उनले बताइन् । राजपुत अनसन बसेका बेला करिश्माले आर्थिक रुपमा सहयोग गरेकी थिइन् । तर पछिल्लो समय करिश्माले बलात्कारी आरोप लागेका व्यक्ति र निहारिकाका तस्वीरहरु सार्वजनिक गरेपछि उनीहरु बीच दुरी बढ्यो ।

त्यसैले निहारिकाले करिश्मालाई उनले दिएको रकम फिर्ता गरिदिएकी छन् । निहारिका रकम फिर्ता गर्न गोदावरीस्थित करिश्माको घरमा पुगेकी थिइन् । तर त्यहाँ नभेटेपछि उनी करिश्मा सहभागी भएकी कार्यक्रममा पुगेकी थिइन् । निहारिकाले रकम फिर्ता गर्दा करिश्माले लिन मानेकी थिइनन् । तर निहारिकाले मलाई तपाईंको दया चाहिएको छैन भन्दै फिर्ता गरिदिइन् । करिश्माले पनि मैले दुःख गरेर कमाएको रकम हो, गलत काममा प्रयोग भएन भन्दै स्वीकार गरेकी छन् ।

निहारिका लामो समयदेखि शिवराजले आफूलाई बलात्कार गरेर बच्चा जन्मिएको भन्दै न्यायका लागि लडाई लडिरहेकी छिन् । जनकपुर उच्च अदालतले उनको बच्चा र आरोपीको डीएनए टेष्टका लागि आदेश दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक