२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

मन्शीको उपचार बीरगंजमा हुँदै , उचित उपचार नभएको गुनासो

२०७२, २३ फाल्गुन आईतवार ०९:००

फागुन २३, बीरगंज
मधेस आन्दोलनका गम्भिर घाइते पर्सा बगही निवासी मन्शी पटेलको उपचार बीरगंज स्थित नारायणी
उपक्षेत्रिय अस्पतालमा हुँदैछ । जारी मधेस आन्दोलनको क्रममा पटेललाई असोज ३ गते अर्थात नेपालमा सविधान
जारी भएकै दिन प्रहरी र आन्दोलनकारी बीच झडप हुँदा माईस्थानमा गोली लागेको थियो ।
birjung news - sajha sabal 1गोली लागेपछि उनलाई बीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट
काठमाण्डौ रेफर गरियो । र काठमाण्डौबाट पुनः पटेललाई बीरगंज रेफर गरिएको छ । उपचारको उचित व्यवस्थापन र
आर्थिक अभावका कारण नेपाल बाहिर गएर उपचार गराउन सकेका छैनन् । आज तराई मधेस लोकतान्त्रिक पार्टीका
केन्द्रिय अध्यक्ष महन्थ ठाकुर नारायणी उपक्षेत्रिय अस्पतालमा गई आन्दोलनका घाइते पटेलसँग भेंटघाट
गर्नुको साथै नगद रु ५ हजार समेत सहयोग गरेका थिए ।

birjung news - sajha sabal

जवाफमा मधेस आन्दोलन घाइते
पटेलले तमलोपा अध्यक्ष मोर्चा संयोजक ठाकुरलाई पैसा भन्दा पनि उचित उपचारको व्यवस्थापन गरि दिनहुन आग्रह
गर्दै जारी मधेस आन्दोलनका शहिद एवं घाइतेको कुर्बानी खेर नजाओस भनि समेत ध्यानाकर्षण गराएका थिए

birjun
ews

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई