२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

राज्यमन्त्री निषादले गरे मधेस आन्दोलनका घाइते मन्शीलाई आर्थिक सहयोग

२०७२, २४ फाल्गुन सोमबार १०:२३

फागुन २४, बीरगंज / मधेस समता पार्टीका
केन्द्रिय अध्यक्ष एवं उद्योग राज्यमन्त्री मेघराज सहनीले मधेस आन्दोलनका गम्भिर घाइते मन्शी पटेलसँग
नारायणी उपक्षेत्रिय अस्पतालमा भेटघाट गरेका छन् । भेटको क्रममा मन्त्री निषादले पटेललाई रु ६ हजार नगद
सहयोग गर्नुको साथै अझ स्तरिय उपचारको लागी आफ्नो तर्फबाट पहल गर्ने बताएका थिए ।

pp

पर्सा बगही निवासी मन्शी
पटेललाई जारी मधेस आन्दोलनको क्रममा असोज ३ गते अर्थात नेपालमा सविधान जारी भएकै दिन प्रहरी र
आन्दोलनकारी बीच झडप हुँदा माईस्थानमा गोली लागेको थियो । गोली लागेकै दिनदेखि मन्शी अस्पतालकै शैययामा
रही उपचार गराउदै आएका छन् । कहिले बीरगंज कहिले काठमाण्डौ र फेरी बीरगंजमा उपचार गराइ रहेका मन्शीका
आफन्तले भने आर्थिक अभावका कारण स्तरिय उपचार नपाएकोमा गुनासो गरेका थिए ।


अस्पतालबाट निस्किने क्रममा मन्त्री निषादले सन्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै
जारी मधेस आन्दोनलका शहिद एवं घाइतेहरुको कुर्बानी खेर नजाने बताउदै वर्तमान सरकार वार्ता र संवाद
मार्फत मधेसको माँग सम्बोधन तयार रहेको बताएका थिए । वर्तमान प्रधानमन्त्री केपी ओलीको सरकार गिर्ने
हल्ला मात्र रहेको प्रष्ट्याउदै सरकार मधेसको विकासमा प्रमुखताका साथ लागेको बताए । मधेसको सवालमा मधेसी
पार्टीहरुलाई समेत गम्भिर हुन आग्रह गर्दै कम क्षतिमा अधिकतम उपलब्धीमुलक आन्दोलन बनाउन सुझाव दिएका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई