२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेतनामुलक र्याली

२०७२, २५ फाल्गुन मंगलवार १२:४६

फागुन २५, वीरगंज । १०६
औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला प्रजन्न स्वास्थ्य सुरक्षा मञ्च महुवन पर्साको आयोजना एवं
कारीतास नेपालको सहयोगमा पर्साको विभिन्न गाविसहरुमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
group
1“लैङ्गिक समान्ताका लागि पाइला हराहरी, सन् २०३० सम्म हिस्सा बराबरी, संविधानलाई व्यवहारमा
उतारौं, महिला अधिकार सुनिश्चित गरौं” भनने मुल नाराका साथ पर्साको गाविस सुवर्णपुर, निर्मलबस्ती,
ठोरीमा जनचेतनामुलक ¥याली निकालेको छ । आयोजक संस्थाका कार्यक्रम प्रमुख दिपेन्द्र कुमार साहको
नेतृत्वमा निस्केको ¥यालीले गाउँको विभिन्न परिक्रमा गर्दै महिला हिंसा सम्बन्धि जनचेतना जगाइएको थियो

group

¥यालीमा आयोजक संस्थाका अवधेश कुमार राम, नरेश जैसवाल, सञ्चारकर्मी श्रवण साह,
स्थानिय भद्रभलादमी, महिला, सर्वसाधारणको हजारौंको संख्यामा उपस्थिति रहेको थियो । गाविस सुवर्णपुरको १
देखि ९ सम्मका वडाहरुमा ¥याली निकालिएको थियो । जसमध्ये सबै भन्दा बढि सहभागीता भएको वडा नं. ७, वडा नं.
९ र वडा नं. १ लाई क्रमशः ८, ७ र ५ सयको दरले आयोजक संस्थाले नगद सहयोग समेत गरेको कार्यक्रम संयोजक
दिपेन्द्र कुमार साहले जानकारी दिनु भयो ।

यसैगरी पर्साको ठोरीमा अन्तर्राष्ट्रिय महिला दिवसकै
अवसरमा महिला प्रजन्न स्वास्थ्य सुरक्षा मञ्च महुवन पर्साले सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु