२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

वीरगंजमा २९ गते अन्र्तराष्ट्रिय राजनितिक गोष्टी हुने

२०७२, २६ फाल्गुन बुधबार ०७:५४

फागुन २६, वीरगंज
/
 बुद्ध जानकी स्टडी सेन्टरको आयोजनामा यहि फागुन २९ गते शनिबार वीरगंजमा अन्र्तराष्ट्रिय
राजनितिक गोष्टी हुने भएको छ । गोष्टीमा भारतका पूर्व केन्द्रिय मन्त्री, सांसद, बिद्यायक, पूर्व
अधिकारी र मधेस केन्द्रित राजनितिक दलको अध्यक्षहरुको बिशेष सहभागिता रहने कार्यक्रम संयोजक ओमप्रकास
सर्राफले बताए ।

गोष्टीको मुख्य उद्देश्य नेपाल भारत अन्तर
सम्बन्ध एवं मधेस बिषयक बिचार गोष्टी मा चेतनशिल वौद्धिक जमात एवं बिश्लेषकहरुको समेत उपस्तिथी हुने
कार्यक्रम आयोजक समितीका सदस्य ईश्वर यादवले बताए ।

सो
गोष्टीबाट नेपाल र भारतको सम्बन्ध अझै बलियो र प्रगाढ हुने बिश्वास लिएको समितीका वरिष्ठ सदस्य बिजय
महासेठले बताए । २९ गते फागुन वीरगंजमा हुने अन्र्तराष्ट्रिय राजनितिक गोष्टीको मिडिया प्रभारीमा संतोष
पटेल र प्रचार प्रसार संयोजक दिपक सर्राफ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु