२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

सांसद यादवद्वारा पिपरामा स्नानगृहको शिलान्यास

२०७२, २६ फाल्गुन बुधबार ०९:५२

फागुन २६, वीरगंज । पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवले आज
एक कार्यक्रमका बिच स्नानगृहको शिलान्यास गरेका छन् । वीरगंज उपमहानगरपालिका वाड नं. १७ सानो पिपरा
स्थित रहेको श्री बौधीमाई मन्दिर प्राङ्गनमा सो शिलान्यास गरेका हुन ।

शक्तिपिठ श्री बौधीमाई मन्दिर तथा हनुमान संरक्षण संस्था एवं सानो पिपरावासीको आर्थिक सहयोगमा
निर्माण हुन लागेको स्नानगृहको लागि सांसद यादवले आर्थिक एवं जिन्सी सहयोग गर्ने प्रतिवद्धता व्यक्त
गरेका थिए । संस्थाका बरिष्ठ सल्लाहकार जगरनाथ राउत कुर्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्वतमान
वडा अध्यक्ष भरत कुर्मी, स्थानिय अगुवाहरु मुक्ती राउत कुर्मी, सुनिल पटेल, नेकपा एमालेका युवा नेताहरु
लालबाबु यादव , रामकिसोर सिंह पराग, जगमोहन पटेल मन्दिरका पुजारी लगायत स्थानिय बासिन्दाहरुको सहभागिता
रहेको थियो ।
birjung 4

शिलान्यास कार्यक्रम पश्चात
आयोजित सभालाई सम्बोधन गर्दै सांसद यादवले धार्मिक महत्व वोकेका धरोहरहरु राष्ट्रको सम्पति भएको हुनाले
यसको संरक्षण र सम्बद्र्धन गर्नु हाम्रो कर्तव्य भएको बताए । मन्दिर बिकासको लागि स्थानियबासिन्दाहरुले
गरेको प्रयासलाई सराहाना गर्दै यादवले आगामी बजेटमा यस मन्दिर बिकासको लागि रकम छुट्याउने घोषना समेत
गरेका थिए ।

birjung 3

साथै यादवले यस क्षेत्रको
बिकासको लागि पर्यटन बोर्ड काठमाडौंमा समेत पहल गर्ने बताएका थिए । श्रीसिया नदी फोहर र दुर्घन्दित भएको
कारण मरण हरन तथा पुजापाठको बेला नुहाउन निकै गाह्रो भएको हुनाले सो स्नानगृह निर्माण गर्न लागिएको
संस्थाका सचिव अनिल पटेलले बताए । कार्यक्रमको सहजीकरण युवा नेता अनिल पटेलले गरेका थिए ।

birjung 2

birjung 1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु