भदौ २९, धनगढी । धनगढी उपमहानगरपालिको छुटाछुट्टै स्थानवाट प्रहरीले आज विस्फोटक पदार्थ सहित पेस्तोलमा प्रयोग हुने गोली बरामद गरेको छ । 

उपमहानगरपालिकाको त्रिवेणीघाटस्थित मोहना नदी पारगरी भित्र्याउँदै गरिएको अवस्थामा साढे पाँच किलो गन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, धनगढी । धनगढी उपमहानगरपालिको छुटाछुट्टै स्थानवाट प्रहरीले आज विस्फोटक पदार्थ सहित पेस्तोलमा प्रयोग हुने गोली बरामद गरेको छ । 

उपमहानगरपालिकाको त्रिवेणीघाटस्थित मोहना नदी पारगरी भित्र्याउँदै गरिएको अवस्थामा साढे पाँच किलो गन्"/>

2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोली र विस्फोटक पदार्थ बरामद

भदौ २९, धनगढी । धनगढी उपमहानगरपालिको छुटाछुट्टै स्थानवाट प्रहरीले आज विस्फोटक पदार्थ सहित पेस्तोलमा प्रयोग हुने गोली बरामद गरेको छ । 

उपमहानगरपालिकाको त्रिवेणीघाटस्थित मोहना नदी पारगरी भित्र्याउँदै गरिएको अवस्थामा साढे पाँच किलो गन्धक र साढे नौ किलो सोडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

यी समान भित्र्याउन लागेको व्यक्तिले प्रहरीलाई देख्नासाथ सिमावर्ती भारततर्फ फरार भएको प्रहरीको भनाइ छ । 

यसैगरी धनगढीकै बैयावेहँडी सीमा नाकाबाट भित्र्याउन लागेको अवस्थामा प्रहरीले पेस्तोलमा प्रयोग हुने १८ थान गोली ‘क्यालिभर राउण्ड‘ बरामद गरिएको छ । चिनीको झोलाभित्र कपडामा बेरिएर राखिएको अवस्थामा सो परिमाणको गोली बरामद भएको प्रहरीले जनाएको छ । 

सादा पोसाकमा खटिएका प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा अन्दाजी १७÷१८ वर्षका व्यक्तिले झोला फ्याकेर फरार भएको र शंका लागेर उक्त झोला चेकगर्दा त्यसवाट उक्त परिमाणको गोली बरामद भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । 

भदौ २१ गते विस्फोटक पदार्थ र भदौ २६ गते गोलीे बरामद गरिएकोमा तत्काल सूचना प्रवाह गर्दा घटनाको अनुसन्धान कार्य प्रभावित हुने भन्दै जिल्ला प्रहरी कार्यालयले आज मात्र घटनाबारे जानकारी दिएको हो । 

प्रहरीले मङगलबार साँझ मोहना नदीमा दाउरा खोज्ने क्रममा बेपत्ता भएका धनगढी उपमहानगरपालिका— १८ का २५ वर्षीय शेरबहादुर चौधरीको खोजी भइरहेको जनाएको छ । 

जिल्लाको पहाडी क्षेत्रको सहजपुर गाविसको देउराली गाउँमा जुवातास खेलीरहेको अवस्थामा १२ जनालाई खालमा रहेको एक लाख २४ हजार ८८५ सहित प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई