2026-07-24 10:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङमा दुर्घटना गराएर एक नेपालीको मृत्यु गराएका भारतीय युट्युबर कहाँ छन् ?

कात्तिक ९, काठमाडौँ । धादिङको गजुरीमा मोटरसाइकल दुर्घटना गराउने भारतीय युट्युबर प्रभाज्वत सिंहलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई काठमाडौंको धापासीमा रहेको ग्राण्डी अस्पतलामा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । 

चितवनबाट काठमाडौंतर्फ आउँदै गर्दा भारतीय युट्युबर सिंहले चलाएको भारतीय नम्बर प्लेटको एमएच–१–सिडब्लु ५९७१  को मोटरसाइकलले मंगलबार धादिङको गजुरी नगरपालिका–१ स्थित गजुरी बजारमा एकजना बृद्धलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा गजुरी नगरपालिका–१ स्थित नयाँबारी बस्ने ७९ वर्षका सुर बहादुर धितालको मृत्यु भएको थियो । 

पैदल यात्री बृद्धको दुर्घटनामा ज्यान गएपछि उनलाई सवारी ज्यान मुद्दा चलाउने भएको छ । उपचार सकिएपछि उनीविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

युटुवमा झन्डै २९ लाख सब्स्क्राईब भएका प्रभाज्वत ख्यातिप्राप्त भ्लगर हुन् । उनको युटुबमा मोटरसाइकल स्टन्ट सम्बन्धि अधिकांश भिडियोहरु अपलोड भएका छन् । नेपाल आउनु अघि उनले बनाएको भ्लगमा दुई बाइकमा उनिहरु नेपाल आएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक