भदौ २९, रसुवा । गोसाइँकुण्डमा आज एक बेवारिसे शव फेला परेको छ । 

कुण्डकै पानीमा शव तैरिरहेको देखेपछि स्थानीय होटल व्यवसायीले प्रहरीलाई खबर गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको एक टोली कुण्डमा पुगी अहिले शव सदरमुकाम ल्याउँदै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, रसुवा । गोसाइँकुण्डमा आज एक बेवारिसे शव फेला परेको छ । 

कुण्डकै पानीमा शव तैरिरहेको देखेपछि स्थानीय होटल व्यवसायीले प्रहरीलाई खबर गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको एक टोली कुण्डमा पुगी अहिले शव सदरमुकाम ल्याउँदै "/>

९ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोसाइँकुण्डमा शव फेला

२९ भाद्र २०७३, बुधबार १३:०५

भदौ २९, रसुवा । गोसाइँकुण्डमा आज एक बेवारिसे शव फेला परेको छ । 

कुण्डकै पानीमा शव तैरिरहेको देखेपछि स्थानीय होटल व्यवसायीले प्रहरीलाई खबर गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको एक टोली कुण्डमा पुगी अहिले शव सदरमुकाम ल्याउँदै गरेको रसुवाका प्रहरी नायब उपरीक्षक फडिन्द्र प्रसाइँले जानकारी दिनुभयो । मृतकको परिचय खुल्न सकेको छैन । 

मृतक अन्दाजी ४०/४५ वर्ष उमेरका पुरुष हुन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भीम रावल अराजकतावादी र व्यक्तिगत स्वार्थमा चल्ने मान्छे हुन् : विष्णु पौडेल सैफ अली खानको १ खर्ब ५० अर्ब भारूको सम्पत्ति जफत हुन सक्ने गैरकानुनीरूपमा बसेका तीन नेपालीलाई अमेरिकाले गर्‍यो निष्कासन यस्ता छन् मन्त्रिपरिषदका १५ निर्णय (सूचीसहित) आईसीसी यू-१९ महिला टी२० विश्वकप: जितविहीन रहँदै समूह चरणबाटै बाहिरियो नेपाल प्रहरीले काठमाडौं ल्याउने क्रममा बाटोबाटै भागेका नाइजेरियन नागरिक समातिए सामाजिक सञ्जालमा किन एकाएक भाइरल बनिन् मोनालिसा ? ओली सरकार नाफाखोर र बिचौलियाको इसारामा चलेको छ- भीम रावल सल्यानमा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं: गृहमन्त्री लेखक अष्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य रूपेन्देहीमा रवि लामिछानेको थुनछेक बहस जारी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय बम्जन पक्राउ अस्ट्रेलियाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, पूजाले २ ओभरमा लिइन् तीन विकेट चलचित्र ‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित ‘कारण देखाऊ’ आदेशपछि उच्च अदालत पोखरामा अब रवि लामिछानेविरुद्ध यसरी चल्नेछ प्रक्रिया यू-१९ महिला विश्वकप: जित्नै पर्ने दबाबमा नेपाल, अस्ट्रेलियाविरूद्ध पहिला बलिङ गर्ने युक्रेनसँगको युद्ध अन्त्य गर्न पुटिनलाई ट्रम्पको चेतावनी महिला यात्रुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ‘इनड्राईभ’ चालक पक्राउ रुपन्देहीमा रविको थुनछेक बहस न्यायाधीश योगीको इजलासमा