३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

मधेस बिकास अभियानको बैठक सम्पन्न, चैत्र मसान्तमा उद्घाटन गरिने

३ चैत्र २०७२, बुधबार १२:४९

चैत्र ३, वीरगंज / मधेस बिकास
अभियानको आज दोस्रो बैठक सम्पन्न भएको छ । अभियानका संयोजक पत्रकार संतोष पटेलको सभापतित्वमा सम्पन्न
बैठकले चैत्र मसान्त तिर संस्थाको विधिवत उद्घाटन संगै परिचयात्मक कार्यक्रम गरिने भएको छ ।

baii

अभियान
“समृद्ध मधेस समृद्ध नेपाल” मुल नाराका साथ अगाडि बढाउने र समाजिक ,आर्थिक,स्वास्थ्य ,शिक्षा,पर्यावरण,
संस्कृति, संचार एवं राजनितिक उत्थान संगै रुपान्तरणमा बिशेष कार्यक्रम ,वर्कसप र सेमिनार संचालन गर्ने
संस्थाका संरक्षक प्रध्यापक डा. दिपक शाक्यले बताए ।

वीरगंज पब्लिक कलेजको सभाहलमा बसेको दोस्रो
बैठकले संस्थामा प्रध्यापक बासु कर्ण, संजय यादव, रोशन कुमार, पिंकी यादव गरी चार जना सदस्यहरुलाई थप
गरेको छ । संस्था मुख्य रुपमा समृद्ध मधेस भए मात्र नेपाल समृद्ध हुने बिश्वासका साथ समाजिक क्रियाकलाप
संगै अन्य कार्यक्रमहरु बिभिन्न निकाय तथा संघ संस्थाहरु संग समन्वय गरी संचालन गर्दै जाने संस्थाका
संरक्षक डा. शाक्यले बताए ।

bai

महिला सशक्तिकरण र युवा उर्जाको सकारात्मक परिचालन गर्ने र
गराउने संगै उत्थानमा बिशेष जोड दिने बैठकले निर्णय गरेको छ । मधेस बिकास अभियानको दोस्रो बैठकमा संयोजक
संतोष पटेल,सह संयोजक ईश्वर यादव, सचिव ओमप्रकास सर्राफ,कोषाध्यक्ष समसेद अख्तर, कार्य समिती सदस्य
एस.एमजहाँगस्त , प्रध्यापक बासु कर्ण, संजय यादव, रोशन कुमार, पिंकी यादव लगायतको उपस्थिती रहेको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’