भदौ २९, काठमाडौँ । ईस्ट्पोल स्कुल जोरपाटील्र श्रोत केन्द्र स्तरिय लोक गायन प्रतियोगिताको उपाधी जितेको छ ।

बाल दिवसल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, काठमाडौँ । ईस्ट्पोल स्कुल जोरपाटील्र श्रोत केन्द्र स्तरिय लोक गायन प्रतियोगिताको उपाधी जितेको छ ।

बाल दिवसल"/>

2026-07-05 10:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३३ स्कुललाई पछि पार्दै ईस्टपोल स्कुलले जित्यो लोक गायन प्रतियोगिताको उपाधी

भदौ २९, काठमाडौँ । ईस्ट्पोल स्कुल जोरपाटील्र श्रोत केन्द्र स्तरिय लोक गायन प्रतियोगिताको उपाधी जितेको छ ।

बाल दिवसलाई सन्दर्भ पारेर नेपाली लोक गायनको सम्बर्द्धन एवम प्रवर्धन गर्ने उद्धेश्यले सहयोगी मावी श्रोत केन्द्रले आयोजना गरेको श्रोत केन्द्र स्तरिय प्रतियोगितामा ३३ स्कुललाई पछि पार्दै सो उपाधी  नारायणटारको ईस्टपोल उच्च माध्यमिक बिद्यालयले जितेको हो । 

सहयोगी श्रोत केन्द्रको आयोजनामा  जोन एकेडेमीमा भएको कार्यक्रममा दोश्रो स्थान ॐ बज्र स्कुल तेश्रो स्थान पिस नेपाल एकेडेमी र सान्त्वना पुरस्कार एकता जेम्स र टाईमलाईन स्कुलले जितेका छन । बिजयी भएपछी सो बिद्यालयका  प्रधानाध्यापक राजेस राईले खुसी ब्यक्त गर्दै मेहेनती विद्यार्थी शिक्षक र अभिवावाक र आयोजकलाई धन्यवाद ब्यक्त गर्दै यो उपाधी सहयोग गर्ने सबैमा समर्पित गर्न चाहेको कुरा संचार्कर्मीसंग राखेका थिए । ईस्टपोल स्कुल जोरपाटी भेगको राष्ट्रिय पुरस्कार जितेको सबै भन्दा ठुलो स्कुल हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै