२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

अल्पाइन स्कुलद्वारा मधेस आन्दोलनका घाइतेको छोरीलाई निशुल्क पढाउने घोषणा

२०७२, ४ चैत्र बिहीबार ११:२५

चैत्र ४, वीरगंज / संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नेतृत्वमा भईरहेको
मधेस आन्दोलनको क्रममा २०७२ भाद्र १४ गते आन्दोलनको क्रममा प्रहरीको गोली लागि पन्नालाल यादव गम्भिर
घाइते भएका थिए ।

ghaite

आन्दोलनका योद्धा एवं पर्सा
जिल्ला गाबिस महुवन निवासी यादवको छोरीलाई वीरगंज श्रीपुर दुर्गा टोलमा संचालित अल्पाईन सेकेण्ड्री
स्कुलले कक्षा १२ सम्म निशुल्क पढाउने घोषणा गरेको छ । हाल सोही बिद्यालयमा यादवकि छोरी युकेजीमा
अध्ययनरत रहेकी छिन् ।

संघीय समाजवादी फोरम नेपाल पर्साको
उपाध्यक्ष मन्जुर अंसारीको नेतृत्वमा गएको टोलीले बिद्यालयका निर्देशक बिनोद उपाध्य संग बिशेष छलफल
गर्दा आन्दोलनका घाइते पन्नालाल यादवकि छोरीलाई निशुल्क पढाउने प्रतिवद्धता जनाएका थिए ।

यसैबिच संघीय समाजवादी फोरम नेपाल पर्साका सचिव नागेन्द्र यादवले एक प्रेश
बिज्ञप्ती जारी बिद्यालय परिवारप्रति आभार प्रकट गर्दै बिद्यालयको बिकासको लागि कामना समेत गरेका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु