२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

कुर्मी समाजले यस बर्ष होली मिलन समारोह नगर्ने

५ चैत्र २०७२, शुक्रबार ०७:४३

चैत्र ५, वीरगंज / कुर्मी
सशक्तिकरण मंच पर्साको आज बसेको बैठकले होली मिलन समारोह नगर्ने निर्णय गरेको छ । हिन्दूहरुको महान चाड
मध्ये होली पनि एक हो ।

kurmi

मंच पर्साका अध्यक्ष संतोष
पटेलको सभापतित्वमा बसेको बैठकले मंचद्वारा बिगत ८ बर्ष देखि प्रत्येक बर्ष होली मिलन कार्यक्रम गर्दै
आएको सर्वबिदितै छ ।

यस वर्ष अधिकार र पहिचानको लागि बिगत ७
महिना देखि जारी मधेस आन्दोलनमा कुर्मी समुदायको अग्रणी भुमिका रहेको र यस आन्दोलनमा सत्रुधन पटेल,
चन्दन पटेल शहिद भएको तथा गम्भिर घाइते मुन्सी पटेल, लालबाबु पटेल लगायत दर्जनौ घाइते समेत भएकोले यस
बर्ष होली मिलन समारोह नगर्ने बैठकले निर्णय गरेको मंचका अध्यक्ष संतोष पटेलले बताए ।बैठकमा जिल्ला
कार्य समितीका पदाधिकारी, सल्लाहकार एवं समाजका अगुवाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ