९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

अहमदिया संघ नेपालको तेस्रो जलशाको सम्पुर्ण तयारी पुरा

१२ चैत्र २०७२, शुक्रबार १२:१०

चैत्र १२, वीरगंज / अहमदिया संघ
नेपालले आफनो तेस्रो बार्षिक जलशाको सम्पुर्ण तयारी भएको बताइको छ । होटल सम्झनामा मधेसी पत्रकार समाज
पर्साको संयोजनमा भएको पत्रकार सम्मेलनमा अहमदिया संघ नेपालका आर्थिक बिभाग प्रमुख मिर अब्दुल हफिजले
बिश्वको २०६ वटा मुलुकमा यस जमातले धार्मिक एवं समाजिक क्रियाकलाप गर्दै आएको बताएका थिए ।

conference

नेपालमा
संघले २०५१ सालबाट कार्य गर्दै आएको बताउदै प्रेम सवैलाई गरौं घृणा कसैलाई नगरौं मुल नाराका साथ संघले
नेपाल लगायत बिश्वभरी बिशुद्ध धार्मिक एवं आध्यत्मिक जमातको काम गर्दै आएको बताउनुभयो । पत्रकार
सम्मेलनमा संघका सर्कल ईन्र्चाज महमद हासीम,वीरगंज मेशनेरी ईन्र्चाज मोइन अहम्द,अन्नासारुल्लाह नेपालका
अध्यक्ष पिर महम्द लगायतको उपस्थिती रहेको थियो ।

पर्सा जिल्ला
गाबिस प्रसौनी भाठा स्थित मसरुर पब्लिक स्कुलको प्रागंनमा संघको तेस्रो एक दिवसिय जलसा हुने र हाल संघको
नेपालका पर्सा ,बारा ,चितवन,सिरहा,सप्तरी,सुनसरी,मोरङ्ग,झापा,तनहुँ,गोरखा,काठमाडौं ,भक्तपुर,ललितपुरमा आ
आफनो शाखा बिस्तार गरी कार्य गर्दै आएको सर्कल ईन्र्चाज महम्द हासिमले बताए ।

प्रसौनीमा हुने जलसामा संघका प्रमुख अगुवाहरु जल्लालुदिन साहेव,सोयब अहम्द, ईस्माईल
ताहिर,कमरुल होदा,महम्द ईस्माईल लगायतकाले शुभकामना संदेश दिने कार्यक्रम रहेको र भारत ,नेपाल
,पाकिस्तान,बङ्गलादेश लगायतको ठाँउहरुबाट सहभागिता रहने आयोजक समितीले पत्रकार सम्मेलन मार्फत जानकारी
गराएको थियो । सम्मेलनको सहजीकरण मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो