२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

अशोक वैद्य सदभावनादूत घोषित, नगरको बिकास प्रमुख प्राथमिकता – बैद्य

२०७२, २३ चैत्र मंगलवार ०९:३४

चैत्र २३, वीरगंज । वीरगंज
उपमहानगरपालिकाले समाजसेवी एवं उद्योगपति अशोक वैद्यलाई सदभावना दुत घोषणा गरेको छ ।

ashok

वीरगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका वैद्यले निकै लामो समय अघि
देखि नै यस क्षेत्रको व्यपार एवं पुर्वाधार निर्माण, औद्योगिक प्रतिष्ठान स्थापना , गुडमर्निङ्ग ग्रेटर
वीरगंजको अवधारणालाई लागु गरी आर्थिक क्षेत्रको बिकास र नगरलाई समृद्ध बनाउन महत्वपुर्ण भुमिका खेले
वापत वीरगंज उपमहानगरपालिकाले आफनो २० औं नगर परिषदको बैठकले बैद्यलाई वीउमनपाको सदभावना दूत बनाउने
निर्णय गरेको छ ।

वीरगंज क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको र दिर्घकालिन रणनिती
अनुरुप बैद्यलाई सदभावना दूत नियुक्त गरिएको वीउमनपाका कार्यकारी अधिकृत बिष्णु कोइरालाले बताउनु भयो ।
बैद्यले बिदेशी राष्ट्र एवं बिभिन्न दातृराष्ट्रहरु संग समन्वय गरी वीरगंज नगरको बिकास , स्वाच्छ
सुन्दर, सफा एवं हराभरा नगरको कल्पनालाई सार्थक बनाउन महत्वपुर्ण भुमिका निर्वाह हुने अपेक्षा वीउमनपाले
लिएको पाइन्छ ।

वीरगंज लाई ग्रेटर वीरगंजको रुपमा बिकसित गरिने , बिकास निर्माणलाई प्राथमिकतामा
राखेर राष्ट्रव्यापी रुपमा पहिचान स्थापित गर्न नेपालका पुर्व पाँच जना प्रधानमन्त्रीहरुलाई वीरगंज
ल्याउने , सफल औद्योगिक व्यापार मेला सफल गर्ने,सिमावर्ती क्षेत्रका सभासदहरुलाई वीरगंजमा ल्याई यहाँको
बिकास निर्माण एवं शान्ति सुरक्षाबारे छलफल गराउनु साथै वीरगंजका बिकासका लागि सदैव चिन्ति र लगनशिल
भएको वीरगंजका नागरिक समाजका अगुवाहरु बताउछन् । वीउनपाले नियुक्त गरेको सदभावना दूतबारे बैद्य संग
बुझदा आफु सो बिषयमा गम्भिर रहेको र वीरगंज नगरको बिकासका लागि आफुले खेल्नुपर्ने भुमिकामा लागि परेको
बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु