भाद्र ३१ पर्वत ।   जेसिज सप्ताह २०१६ को अबसरपारी आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अन्तरगत छैठौ दिनमा स्लो बाइक रेस प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा जिल्लाका ५० भन्दा बढीको संख्यामा बाइक तथा स्कुटर चालकहरुले सहभागीता जनाएका थि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
भाद्र ३१ पर्वत ।   जेसिज सप्ताह २०१६ को अबसरपारी आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अन्तरगत छैठौ दिनमा स्लो बाइक रेस प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा जिल्लाका ५० भन्दा बढीको संख्यामा बाइक तथा स्कुटर चालकहरुले सहभागीता जनाएका थि"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

स्लो बाइक रेस प्रतियोगिता सम्पन्न

३१ भाद्र २०७३, शुक्रबार ०५:५४

भदौ ३१ पर्वत । जेसिज सप्ताह २०१६ को अबसरपारी आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अन्तरगत छैठौ दिनमा स्लो बाइक रेस प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा जिल्लाका ५० भन्दा बढीको संख्यामा बाइक तथा स्कुटर चालकहरुले सहभागीता जनाएका थिए । उक्त प्र्रतियोगिताको बाइकतर्फ अशिम खड्का पहिलो र भाष्कर जोशी दोस्रो भए भने स्कुटरतर्फ सुभ्रान अर्याल पहिलो र गोपाल श्रेष्ठ दोस्रो बने । ट्राफिक सचेतना जगाउनको लागि बाइक रेसको आयोजना गरीएको आयोजकको भनाई छ ।

द्रुत गतिमा सवारी साधन चलाउदा दुर्घटना बढेको र सवारी साधन आरामदायी तबरबाट विस्तारै चलाउदा गन्तव्यमा सुरक्षित रुपमा पुग्न सकिने सन्देश दिनको लागि र जेसिजका पुर्व सदस्य स्व सन्तोष पौडेलको सम्झना स्वरुप गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो