२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङको त्रिपुरासुन्दरीमा दम्पतीको हत्या आरोपमा दुई जना किशोर पक्राउ

२०७९, १ पुष शुक्रबार ०९:२०

पुस १, धादिङ | धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मुलपानीस्थित आहालेमा दम्पतीको हत्या आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको छ । मंसिर २६ मा बिहान ७४ वर्षीय विष्णु बहादुर आले मगर र ६७ वर्षीया निरमाया आले मृत भेटिएका थिए ।

दम्पतीको हत्यामा संलग्न आरोपमा  त्रिपुरासुन्दरी–३ घर भएका १५ र १३ वर्षका बालकलाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालयकी डीआइजी किरण बज्राचार्यले बताइन् । मंसिर २६ मा बिहान ८ बजे दम्पती मृत अवस्थामा भेटिएपछि जिल्ला प्रहरी कार्यालय धादिङ र केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले घटनाबारे अनुसन्धान गरेका थिए ।

प्रारम्भिक अनुसन्धानबाट आरोपीहरुले मोबाइल लिनका लागी हत्या गरेको थाहा भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्याम बहादुर खत्री भन्छन्–‘मोबाइलको लागी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ, थप अनुसन्धान गर्दै छौं ।’ त्रिपुरासुन्दरी गाउँपालिका–३ भदौरे घर भएका ३ जनालाई प्रहरीले निगरानीमा राखेर सोधपुछ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन