असोज १ पर्वत । भगवती मन्दिरमा बहुआयामिक सत्तल निर्माणका लागि ५० हजार सहयोग प्राप्त भएको छ । सत्यनारायण सत्सङ भजन समुहले कुनपा ९ खत्रीटोलमा रहेको उक्त मन्दिरमा सत्तल निर्माणको लागि ५० हजार सहयोग हस्तान्तरण गरेको हो ।   शुक्रबार एक कार्यक्रमको आयोजना गरी समुहले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
असोज १ पर्वत । भगवती मन्दिरमा बहुआयामिक सत्तल निर्माणका लागि ५० हजार सहयोग प्राप्त भएको छ । सत्यनारायण सत्सङ भजन समुहले कुनपा ९ खत्रीटोलमा रहेको उक्त मन्दिरमा सत्तल निर्माणको लागि ५० हजार सहयोग हस्तान्तरण गरेको हो ।   शुक्रबार एक कार्यक्रमको आयोजना गरी समुहले "/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सत्तल निर्माणका लागि ५० हजार सहयोग

२०७३, १ आश्विन शनिबार ०७:४१


असोज १ पर्वत । भगवती मन्दिरमा बहुआयामिक सत्तल निर्माणका लागि ५० हजार सहयोग प्राप्त भएको छ । सत्यनारायण सत्सङ भजन समुहले कुनपा ९ खत्रीटोलमा रहेको उक्त मन्दिरमा सत्तल निर्माणको लागि ५० हजार सहयोग हस्तान्तरण गरेको हो ।   शुक्रबार एक कार्यक्रमको आयोजना गरी समुहले सत्तल निर्माण समितिका अध्यक्ष गिरबहादुर भण्डारीलाई रकम हस्तान्तरण गरेको थियो । जिल्लामा भगवती मन्दिर भएता पनि प्रचार प्रसारको अभावमा ओझेलमा  परेको भन्दै उक्त मन्दिरको प्रचारप्रसार गर्न र आवश्यक पूर्वाधार निर्माणको लागि सहयोग गरेको सत्संग समुहका अध्यक्ष डण्डपाणी आचार्यले  बताए ।आर्थिक अभावका  कारण सत्तल निर्माण अपुरै रहेपछि सहयोग गरिएको उनको भनाई छ । सोही अबसरमा बलराम पाठकले १५ हजार र गुप्तेस्वर बेदबेदाङग पाठशालाका अध्यक्ष  खडानन्द आचार्यले १० हजार र पत्रकार महासंघ पर्वतका सचिव छविलाल तिवारीले २ हजार नगद सहयोग गरेको एकता क्लबका अध्यक्ष अच्यूत तिवारीले जानकारी दिए । आर्थिक समस्या झेलेको उक्त     मन्दिरको भौतिक संरचनाको निर्माणको लागि सहयोग गर्नको लागि पनि सर्वसाधारणलाई अपिल गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने