असोज १, महोत्तरी । गौशाला नगरपालिकाको विभिन्न चोकमा सौर्य सडक बत्ती जडान गरिएको छ । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा नगर क्षेत्रका विभिन्न चोकमा २४ वटा सडक सौर्य बत्ती जडान गरिएको हो । 

नगर क्षे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १, महोत्तरी । गौशाला नगरपालिकाको विभिन्न चोकमा सौर्य सडक बत्ती जडान गरिएको छ । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा नगर क्षेत्रका विभिन्न चोकमा २४ वटा सडक सौर्य बत्ती जडान गरिएको हो । 

नगर क्षे"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

गौशाला नगरपालिकामा सडक बत्ती जडान

१ आश्विन २०७३, शनिबार ०८:३३

असोज १, महोत्तरी । गौशाला नगरपालिकाको विभिन्न चोकमा सौर्य सडक बत्ती जडान गरिएको छ । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा नगर क्षेत्रका विभिन्न चोकमा २४ वटा सडक सौर्य बत्ती जडान गरिएको हो । 

नगर क्षेत्रको प्रमुख व्यापारीक केन्द्र गौशाला बजारमा १५ र प्रत्येक वडाको मुख्य चोकमा एक÷एक वटा दरले नौ वटा सौर्य सडक बत्ती जडान गरिएको नगरपालिकाका कार्यकारी अधिकृत शम्भु ठाकुरले बताउनुभयो । 

सडक बत्ती जडान गरेसँगै रातिको समयमा सडकमा हिँडडुल गर्न सहज भएको स्थानीयबासिन्दा दिनेश साहले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो