असोज १, महोत्तरी । गौशाला नगरपालिकाको विभिन्न चोकमा सौर्य सडक बत्ती जडान गरिएको छ । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा नगर क्षेत्रका विभिन्न चोकमा २४ वटा सडक सौर्य बत्ती जडान गरिएको हो । 

नगर क्षे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १, महोत्तरी । गौशाला नगरपालिकाको विभिन्न चोकमा सौर्य सडक बत्ती जडान गरिएको छ । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा नगर क्षेत्रका विभिन्न चोकमा २४ वटा सडक सौर्य बत्ती जडान गरिएको हो । 

नगर क्षे"/>

२३ पुष २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

गौशाला नगरपालिकामा सडक बत्ती जडान

१ आश्विन २०७३, शनिबार ०८:३३

असोज १, महोत्तरी । गौशाला नगरपालिकाको विभिन्न चोकमा सौर्य सडक बत्ती जडान गरिएको छ । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा नगर क्षेत्रका विभिन्न चोकमा २४ वटा सडक सौर्य बत्ती जडान गरिएको हो । 

नगर क्षेत्रको प्रमुख व्यापारीक केन्द्र गौशाला बजारमा १५ र प्रत्येक वडाको मुख्य चोकमा एक÷एक वटा दरले नौ वटा सौर्य सडक बत्ती जडान गरिएको नगरपालिकाका कार्यकारी अधिकृत शम्भु ठाकुरले बताउनुभयो । 

सडक बत्ती जडान गरेसँगै रातिको समयमा सडकमा हिँडडुल गर्न सहज भएको स्थानीयबासिन्दा दिनेश साहले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७ मेग्निच्युडको भुकम्पको धक्का, अधिकांश घरबाट निस्किए जय ट्रफी : अंक तालिकामा तीन टोलीको समान अंक, आर्मी चौथो स्थानमा भुटानी शरणार्थी प्रकरणः थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश शपथग्रहण समारोहबाटै पक्राउ परेका वडाध्यक्ष जेल चलान सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ को कति? सेयर बजारमा हरियाली, ६ अर्ब बढिको कारोबार जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो ‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण