ललित बोहरा/असोज १, डडेल्धुरा । बैतडीको कैलपाल ९ डैसिली र पाटन नगरपालीकाको २ सकारमा ७ बर्ष देखी अधुरो रहेको बिद्युत बिस्तारको काम फेरी सुचारु भएको छ । 

नेपाल बिद्युत बितरण केन्द्र बैतडीले ६ बर्ष पहिले बिद्युत जडानका समाग्री उपलब्ध गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/असोज १, डडेल्धुरा । बैतडीको कैलपाल ९ डैसिली र पाटन नगरपालीकाको २ सकारमा ७ बर्ष देखी अधुरो रहेको बिद्युत बिस्तारको काम फेरी सुचारु भएको छ । 

नेपाल बिद्युत बितरण केन्द्र बैतडीले ६ बर्ष पहिले बिद्युत जडानका समाग्री उपलब्ध गर"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

७ बर्ष देखी अधुरो रहेको बिद्युत बिस्तारको काम सुचारु

२०७३, १ आश्विन शनिबार १०:१२

ललित बोहरा/असोज १, डडेल्धुरा । बैतडीको कैलपाल ९ डैसिली र पाटन नगरपालीकाको २ सकारमा ७ बर्ष देखी अधुरो रहेको बिद्युत बिस्तारको काम फेरी सुचारु भएको छ । 

नेपाल बिद्युत बितरण केन्द्र बैतडीले ६ बर्ष पहिले बिद्युत जडानका समाग्री उपलब्ध गरेको भएपनी टान्सर्फमर राख्ने बिवाद र ठेक्दारको लापरवाहीले काम सुरु हुने सकेको थिए । 

सबै बिवाद साम्य भएपछि स्थानीयको पहलमा बिना ठेक्दार कार्य भईरहेको स्थानीय गजेन्द्र बोहराले रेडीयो अमरगढीलाई जानकारी  दिनु भयो । 

बिधुत बिस्तारको लागी स्थानीय तर्क ठगुन्नाको अध्यक्षतामा ११ सदस्य बिवाद समाधन समिती गठन गरेको छ । यता नेपाल बिद्युत बितरण केन्द्र बैतडीबाट ३ बर्ष पहिले ठेक्का पाएका राम सरण भट्टले भने आफनो ठेक्का नै स्थानीय तर्क ठगुन्नालाई दिएको  रेडीयो अमरगढीलाई बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?