सन्तोषकुमार गुप्ता । असोज १ दाङ । दाङमा नुहाउन गएका एक जना विद्यार्थीको डुवेर मृत्यु भएको छ । शहिद आवासिय उच्च माद्यामिक विद्यालय मानपुर दाङमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । असोज १ दाङ । दाङमा नुहाउन गएका एक जना विद्यार्थीको डुवेर मृत्यु भएको छ । शहिद आवासिय उच्च माद्यामिक विद्यालय मानपुर दाङमा"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा नुहाउन गएका एकजना विद्यार्थीको डुवेर मृत्यु

२०७३, १ आश्विन शनिबार १४:१२

सन्तोषकुमार गुप्ता । असोज १ दाङ । दाङमा नुहाउन गएका एक जना विद्यार्थीको डुवेर मृत्यु भएको छ । शहिद आवासिय उच्च माद्यामिक विद्यालय मानपुर दाङमा कक्षा १२ मा अध्यनरत १९ वर्षीय नेत्र लुहारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी सहायक निरिक्षक दिप खड्काका अनुसार शनिवार दिउँसो १ बजे लुहार मानपुर ७ चौका खोला नहरको बाँधमा नुहाउने क्रममा डुवेका थिए । उनलाई जीवितै उद्धार गरि राप्ती अञ्चल अस्पताल पु(र्याइएको भएपनि उपचारका क्रममा पौंने दुईवजे दिउँसो मृत्यु भएको सहायक निरिक्षक खड्काले जानकारी दिए । लुहार कालिकोट जिल्लाको शिवठाना गाविस वडा नं. २ निवासी भएपनि उनी शहिद उमाविमा कक्षा १२ मा अध्यनरत थिए । लुहारको शव अहिले पोष्ट मार्टमका लागि राप्ती अञ्चल अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी