असोज २, काठमाडौं | बिशेष गरि चाडबाडको समयमा बिभिन्न बहानामा ठग्ने तथा आफ्नो घर फर्कनेहरुलाई नचाहिदो भाडा अशुल्ने गर्छन । 

यसै बिषयलाई नियन्त्रण गर्न प्रहरीले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २, काठमाडौं | बिशेष गरि चाडबाडको समयमा बिभिन्न बहानामा ठग्ने तथा आफ्नो घर फर्कनेहरुलाई नचाहिदो भाडा अशुल्ने गर्छन । 

यसै बिषयलाई नियन्त्रण गर्न प्रहरीले"/>

2026-07-05 01:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैंमा घर जाँदै हुनुहुन्छ ? त्यसो भए यसो गर्नुस्

असोज २, काठमाडौं | बिशेष गरि चाडबाडको समयमा बिभिन्न बहानामा ठग्ने तथा आफ्नो घर फर्कनेहरुलाई नचाहिदो भाडा अशुल्ने गर्छन । 

यसै बिषयलाई नियन्त्रण गर्न प्रहरीले बिशेष सतर्कता अपनाउने भएको छ । बिशेष गरि हुँदै नभएको सुविधा छ भन्दै बढी भाडा लिने बस सञ्चालक वा बिभिन्न बहानामा यात्रूहरुसँग तोकिएको भन्दा बढी भाडा अशुल्नेहरुलाई प्रहरीले ठगी मुद्दा चलाउने भएको हो । 

यस्तै अनावश्यक रूपमा लगेज भन्दै भाडा लिनेलाई पनि प्रहरीले कारबाही गर्ने भएको छ । यसको लागि प्रहरीलाई ठगीमा पर्नेहरुले सिधै फोन मार्फत पनि खबर गर्न सक्नेछन् । बिशेष गरि यात्राको क्रममा 'म ठगिदैछु' भन्ने महसुश गर्ने यात्रुहरुले अन्य समयको तुलनामा बढी भाडा अशुलेको पाएमा तत्काल त्यसको जानकारी प्रहरीलाई गराउन सक्नेछन । 

बिशेष गरि दशैंमा घर जानेहरुले यातायात ब्यबसायीहरुका कारण बढी मारमा पर्ने गरेका छन् । सर्वसाधारणले ठगिए मात्र नभई कुनै ब्यबसायी, चालक वा सहचालकले दुर्ब्याबहार गरेको अवस्थामा पनि कारबाहीको भागिदार बन्नुपर्ने हुन्छ । 

यातायात ब्यबसायीहरुले यात्रुलाई ठगि गर्ने बिभिन्न बहाना  गर्छन । सबै सिटमा यात्रु भरिईसकेको अवस्थामा पनि टिकट कटाएर उभ्याउने, भिडियो कोच वा यस्तो सुबिधा  छ  भन्ने तर वास्तविकता त्यस्तो नहुने जस्ता ठगिका उदाहरण हुन् । यस्तो अवस्थामा तपाइले प्रहरीलाई उजुरी गर्दा अन्य यात्रुहरुको पनि सहयोग लिँदा कारबाही गर्न सहज हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै