असोज २ पर्वत ।आफ्नो जन्मदिनको अबसरपारि   पर्वत युनिटि क्लवका अध्यक्ष तथा सिसेफ नेपालका कोषध्यक्ष       विश्वराज श्रेष्ठले दुई संस्थालाई सहयोग गरेका छन् ।
न्यानो स्पर्स समूहका सदस्य पुजा रेग्मी र स्पोट एकेडेमीलाई खाद्यान्न तथा खेलकु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २ पर्वत ।आफ्नो जन्मदिनको अबसरपारि   पर्वत युनिटि क्लवका अध्यक्ष तथा सिसेफ नेपालका कोषध्यक्ष       विश्वराज श्रेष्ठले दुई संस्थालाई सहयोग गरेका छन् ।
न्यानो स्पर्स समूहका सदस्य पुजा रेग्मी र स्पोट एकेडेमीलाई खाद्यान्न तथा खेलकु"/>
२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जन्मदिनको अवसरमा श्रेष्ठले गरे सहयोग

२०७३, २ आश्विन आईतवार ०६:०५

असोज २ पर्वत ।आफ्नो जन्मदिनको अबसरपारि   पर्वत युनिटि क्लवका अध्यक्ष तथा सिसेफ नेपालका कोषध्यक्ष       विश्वराज श्रेष्ठले दुई संस्थालाई सहयोग गरेका छन् ।
न्यानो स्पर्स समूहका सदस्य पुजा रेग्मी र स्पोट एकेडेमीलाई खाद्यान्न तथा खेलकुद सामग्री  वितरण गरेर उनले आफ्नो जन्मदिन मनाएका हुन् । जन्मदिनको बहानामा साथीहरुलाई पार्टी दिने, रमाइलो गर्ने र अनुत्पादक क्षेत्रमा खर्च गर्नुभन्दा दुःख पाएका, आर्थिक अभावका कारण समस्यामा परेका दिन दुःखीहरुलाई सहयोग गर्नु उपयुक्त हुने ठानेर जन्मदिनको अवसर पारी सानो सहयोग गरेको श्रेष्ठले बताए ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि, युनिटि क्लवका संस्थापक सल्लाहकार तथा सामाजिक व्यक्तित्व शंकर गिरीले युवाहरुले जन्मोत्सव लगायतको मौकामा पाटी गरेर फजुल खर्च गर्न भन्दा सामजिक कार्य गर्नु पुण्य काम भएको बताए ।
युवाहरुको नेतृत्वमा नै हरेक   परिर्वतन सम्भव भएकाले युवाहरु भोलिका नभई आजका नेता भएको भन्दै समाजिक क्षेत्रमा निस्वार्थ लाग्नुपर्नेमा जोड दए ।
देश विकासको लागि युवाहरुनै लागि पर्नु पर्ने भन्दै अब  राजनीतिक दलको र सरकारको मुख ताकेर भन्दा पनि युवाहरुले आफै केहि गरेर देखाउने बेला आएको उनको तर्क थियो । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका गिरीले अब देशको विकास र राष्ट्रलाई आत्मनिर्भर बनाउनको लागि युवाहरु सक्रिय रुपमा लागि पर्नुपर्नेमा जोड दिए । उनले २० देखि ३० बर्षको उमेरमा नै     हरेक उपलब्धि प्राप्त गर्ने समय भएकाले युवाहरु अनुसन्धान तथा उपलव्धि मुलक कार्यमा लाग्न आग्रह समेत गरे ।
कार्यक्रममा लायन्स क्लव अफ चौतारीका गंगाधर तिवारी, सिसेफ नेपालका अध्यक्ष प्रकाश पौडेल ,सिसेफ स्पोट एकेडेमीका अध्यक्ष गोविन्द रिजाल लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प