असोज २, काठमाडौं । दशैं नजिकिंदै गर्दा काठमाडौँ बाहिरिने यात्रूहरुको लागि टिकट बुकिंग यही असोज ७ गतेदेखि खुल्ने भएको छ । 

आइतबार यातायात व्यवस्था विभागमा सरो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २, काठमाडौं । दशैं नजिकिंदै गर्दा काठमाडौँ बाहिरिने यात्रूहरुको लागि टिकट बुकिंग यही असोज ७ गतेदेखि खुल्ने भएको छ । 

आइतबार यातायात व्यवस्था विभागमा सरो"/>

2026-07-05 02:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असोज ७ गतेदेखि दशैंको टिकट बुकिङ खुल्ने

असोज २, काठमाडौं । दशैं नजिकिंदै गर्दा काठमाडौँ बाहिरिने यात्रूहरुको लागि टिकट बुकिंग यही असोज ७ गतेदेखि खुल्ने भएको छ । 

आइतबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकाय र संघसंस्थाबीच भएको बैठकले असोज ७ गतेदेखि बुकिङ खोल्ने निर्णय गरेको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए । बिभागको जानकारी अनुसार असोज ७ गतेदेखि काठमाडौंका नयाँ बसपार्क, गौशाला, कलंकी, कोटेश्वर लगायतका स्थानमा अग्रिम टिकटको बुकिङ सुरु गरिनेछ ।

काठमाडौंबाट बाहिरिने लाखौं यात्रुलाई सुविधा दिन असोज १ गतेदेखि नै बुकिङ खोल्ने तयारी गरिएपनि यातायात व्यावसायीहरूले विभिन्न शर्तहरु राखेपछी मिति पर सरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै