२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

क्याप्टेन कमल केसी, जो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान भर्ने पाइलट

२०७९, १ माघ आईतवार ०७:१९

माघ १, काठमाडौँ | पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान गरेकै जहाज आइतबार बिहान दुर्घटनामा परेको खुलेको छ ।

९एन–एएनसी ७२ जहाज पहिलो पटक पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो अवतरण भएको हो । सोही जहाज आइतबार बिहान पोखरा विमानस्थलकै नजिकै दुर्घटनाग्रस्त भएको हो ।


उक्त जहाजले नै गत २२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा परीक्षण उडान भरेको थियो । जसको नेतृत्व कमल केसीले गरेका थिए । आजै पनि उही केसी जहाजका मुख्य पाइलट थिए ।

उक्त जहाज काठमाडौंबाट १०ः२५ मा पोखराका लागि उडेको थियो । तर दुर्भाग्यबस १० बजेर ५० मिनेटमा अवतरण गर्ने बेला पोखरास्थित सेती खोँचमा दुर्घटनाग्रस्त भयो । दुर्घटनामा ३० भन्दा बढीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ