सुवास लामिछाने/ असोज  ३ पर्वत । आफ्नै घर परिबार बाट अपहेलित भई अर्काको घरमा शरण लिएर बस्न बाध्य भएकी पर्बत जिल्लाको लिमिठाना गाबिस ८ कि साबित्रि रेग्मीलाई सामाजीक सञ्जालबाट एकिकृत भएका युवाहरुको समूह न्यानो स्पर्श क्लबले सहयोग   गरेको छ ।
   &nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुवास लामिछाने/ असोज  ३ पर्वत । आफ्नै घर परिबार बाट अपहेलित भई अर्काको घरमा शरण लिएर बस्न बाध्य भएकी पर्बत जिल्लाको लिमिठाना गाबिस ८ कि साबित्रि रेग्मीलाई सामाजीक सञ्जालबाट एकिकृत भएका युवाहरुको समूह न्यानो स्पर्श क्लबले सहयोग   गरेको छ ।
   &nbs"/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

श्रमदान र बेसाहारा आमालाई सहयोग

३ आश्विन २०७३, सोमबार ०४:१२

सुवास लामिछाने/ असोज  ३ पर्वत । आफ्नै घर परिबार बाट अपहेलित भई अर्काको घरमा शरण लिएर बस्न बाध्य भएकी पर्बत जिल्लाको लिमिठाना गाबिस ८ कि साबित्रि रेग्मीलाई सामाजीक सञ्जालबाट एकिकृत भएका युवाहरुको समूह न्यानो स्पर्श क्लबले सहयोग   गरेको छ ।
     भीम प्रसाद रेग्मीकी श्रीमती साबित्रि रेग्मीलाई १ बर्षको लागि पुग्ने गरी खाद्यान्न लगायत अन्य सामाग्री शनिबार घरमानै पुगी क्लबले सहयोग     गरेको हो ।
     सधै सबैका लागि भन्ने मुल मन्त्रका साथ अगाडि बढेको क्लबले खाद्यान्न, औषधि, लत्ताकपडा लगायतका सामग्रि हस्तान्त्रण गरेको हो । सहयोगको लागि क्लबले कुश्मा बजारको बिभिन्न पसलहरुमा सहकार्य    गरेको थियो ।   श्रीमानले अर्को विहे गरेर छोडेर गएपछि अरुको शरणमा बस्दै आएकी रेग्मीले अहिले सम्म आफुलाई कसैले कहिकतै बाट सहयोग र साथ नदिएको भन्दै क्लबले आफुको लागि गरेको सहयोग सधैको लागि अबिश्मरणीय रहने बताए । उनले आफ्नो घरपरिबार बाट अपहेलीत भएपनि अरुको साहारा पाउदा निकै खुसी लागेको बताउनुभयो । बेशाहारा र दिन दुखिको लागि सानो भएपनि सहयोग गर्न पाउँदा खुसि लागेको क्लबका सदस्य पुजा सुबेदिले जानकारी दिए । सधै सबैको लागि भन्ने मुल मन्त्रको साथ क्लबले सदैब दिन दुखिको लागि सहयोग र साथ दिदै आएको उनले भने ।
    यसैबिच क्लबले धुर्मुस सुन्तलि फाउन्डेशन बाट सिन्धुपाल्चोक जिल्लाको गिरान्चौरमा निर्माणाधिन एकीकृत नमुना बस्तिको लागि दोस्रोपटक श्रमदान कार्यक्रम आयोजना गरेको थियो । श्रमदानमा सहयोगी भावना भएका युवाहरुको समूह न्यानो स्पर्शका ६० जना सदस्यहरुले सहभागिता जनाएका थिए । साथै अस्थायी टहरामा बसेर काम गरिरहेका कामदारको निशुल्क स्वास्थ्य उपचार समेत गरिएको थियो । यस अघि पनि क्लबले ३ सय भन्दा बढीलाई स्वास्थ्य जाँच गरेर औषधीवितरण समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै