असोज ३, सिरहा । विद्यालयलाई भौतिक सुविधा विस्तार कार्यक्रम अन्तर्गत कक्षा कोठा र शौचालय निर्माणका लागि रकम निकाशा दिएको भए पनि काम पुरा नगरी रकम झ्वाम पारेको बताइए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३, सिरहा । विद्यालयलाई भौतिक सुविधा विस्तार कार्यक्रम अन्तर्गत कक्षा कोठा र शौचालय निर्माणका लागि रकम निकाशा दिएको भए पनि काम पुरा नगरी रकम झ्वाम पारेको बताइए"/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भौतिक भूर्वाधार निर्माणको रकम झ्वाम

३ आश्विन २०७३, सोमबार ०६:५९

असोज ३, सिरहा । विद्यालयलाई भौतिक सुविधा विस्तार कार्यक्रम अन्तर्गत कक्षा कोठा र शौचालय निर्माणका लागि रकम निकाशा दिएको भए पनि काम पुरा नगरी रकम झ्वाम पारेको बताइएको छ ।

कक्षा कोठा निर्माणको लागि आव ०६५/६६ र ६६/६७ मा पाँच लाख ५० हजार र शौचालय निर्माणको लागि एक लाख ५० हजार दिएको भएपछि काम अधुरै रहेको शिक्षा कार्यालयले बताएको छ । 

जिल्ला शिक्षा कार्याल सिरहाका भौतिक योजना प्रमुख यन्जिनियर दिनेश कुमार यादवले काम सम्पन्न गरी फरछ्यौट गर्न पटक पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत कुनै वास्ता नगरेको बताए । कक्षा कोठाकोलागि जग बनाई फलामे पाइप ठड्याएर पाँच बर्षदेखि अरु काम नगरेको बताइएको छ । 

खाली फलामे पाइममात्र ठड्याएका कारण पाइमा खिया लागेर कामै नलाग्ने अवस्थामा पुग्न लागेको इन्जिनियर यादवले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै