२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रुपन्देहीमा विद्यार्थी बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ

२०७९, २६ माघ बिहीबार ११:१०

माघ २६, रुपन्देही | रुपन्देहीमा किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्। नृत्य सिकाउने ती शिक्षकले विद्यार्थीलाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि इलाका प्रहरी कार्यालय बुटवलले देवदह नगरपालिकाका-७ का शिक्षकलाई पक्राउ गरेको हो।

माघ २० गते शुक्रबार देवदहकै एक होटलमा ती शिक्षकले किशारीलाई जबर्जस्ती करणी गरेका थिए। पिडित किशोरीले अभिभावकलाई बताएपछि घटना बाहिर आएको हो।

प्रहरीमा जबर्जस्ती करणीविरुद्ध उजुरी परेपछि बुधबार ती शिक्षकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानमा विद्यार्थीलाई विभिन्न प्रलोभनमा पारेर होटलमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ। अदालतबाट म्याद थप गरि घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु