२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरेली उद्योगपति गोशेलीलाई पितृशोक

२०७३, ४ आश्विन मंगलवार ०७:५६

असोज ४, पोखरा । पोखरेली उद्योगपति सुशिल गोशेलीलाई पितृशोक परेको छ । 

उहाँका पिता  ९१ वर्षिय विष्णुकुमार गोशेलीको आज बिहान  ९ बजे निधन भएको हो । न्यून रक्तचापबाट ग्रसित गोशेलीको आज आफ्नै निवासमा निधन भएको पारीवारले जनाएको छ । 

वि.सं.२०१७ सालसम्म कांग्रेसका सकृय कार्यकर्ता स्वर्गिय गोशेलीले २०३७ सालमा गृहत्याग गर्नुभएको थियो ।

वि.सं.२०४६ सालमा सन्यासी जीवन शुरु गर्नुभएका गोशेलीले २०५८ मा कान्ति कामाक्षे १००८ शंकराचार्य जैनेन्द्र सरस्वतीबाट स्वामी शिवानन्द गोशेलीबाबाको उपाधि प्राप्त गरेका  थिए  ।

स्वर्गिय गोशेली विष्णु महेश्वरधाम न्यूरोड पोखराका संस्थापक, गोशेली कपडा कारखानाका संस्थापक, गोशेली हाउसका संस्थापक हुन् ।

स्वर्गिय गोशेलीको आजै दिउँसो २ बजे गोशेली हाउस न्यूरोडबाट शवयात्रासहित रामघाट राममन्दिरमा समाधिस्थ गरिने परिवारले जनाएको छ । स्वर्गिय गोशेलीका दुई श्रीमती मध्ये हाल एक श्रीमती, एक छोरा सुशिल गोशेली छन्  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने