फागुन ७, काठमाडौँ । सिलिण्डरबाट ग्यास चुल्होसम्म पुर्याउने पाइपलाई नियमित सफा गर्नु अति आवश्यक छ । ग्यास सम्बन्धि सावधानिमध्ये यो पनि एक हो । हामी खाना पकाइ सकेपछि अथवा पकाउनु अगाडि ग्यासको चुल्हो दिनहुँ पुछ्ने गर्छौँ ।
चुल्हो संग–संगै सिलिण्डरलाई पनि पुस्छौं, तर के तपाईँले सिलिण्डरको पाइप कहिले सफा गर्नु भएको छ ?
सिलिण्डरको पाइपलाई सफा गर्न अति आवश्यक छ । पाइपमा जमेका फोहोरका कारण कहिलेकाहिँ ग्यासको फ्लेम हल्का हुन्छ ।
ग्यासको पाइप कसरी सफा गर्ने ?
सबैभन्दा पहिला सिलिण्डरको पाइप पूर्ण रुपमा ठिक छ कि छैन भन्ने परीक्षण गर्नु पर्छ । त्यसका लागि पानीको आवश्यकता पर्छ ।
सिलिण्डरको पाइपलाई एक बाल्टी पानीमा हाल्नु पर्छ । यदि पाइपमा प्वाल परेका छ भने (पानी फोका–फोका भएर पाइपमा पस्छ) पानी पाइपमा झिरेको थाहा हुन्छ ।
पाइप सफा गर्न आवश्यक सामग्रि
सफा गर्ने विधि