७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका होटेल ब्यबसायीहरुलाई प्रहरीको कडा निर्देशन

४ आश्विन २०७३, मंगलवार १२:३६

ललित बोहरा/असोज ४, डडेल्धुरा । होटेल ब्यबसायीहरुलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बिभीन्न क्रियाकलापमा रोक्न कडा निर्देशन दिएको छ । 

प्रहरी कार्यालय डडेल्धुराले मङलबार होटेल ब्यबसायीहरुसंग छलफलको आयोजना गरी उहाँहरुलाई यस्तो निर्देशन दिईएको छ । 

प्रहरीले दिएका निर्देशनमा राती १० बजे पछि होटेलहरु बन्द गर्नु पर्ने,होटेलमा नाम प्रष्ट देखीने गरी साईनर्बोट लगाउने पर्ने, जुवातास पूर्णरुपमा बन्द गर्नु पर्ने, होटलको सरसफाईमा बिशेष ध्यान दिनु पर्ने,यौन क्रियाकलापमा रोक लगाउनु पर्ने,लगायतका क्रियाकलप नगर्नु निर्दशन दिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

साथै भोलीबाट होटेलहरुको प्रहरीले छडके अनुगमन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे