2026-07-05 12:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डडेल्धुरामा मार्दक पदार्थ सेवनबाट एक जनाको मृत्यु

2016-09-20

ललित बोहरा/असोज ४, डडेल्धुरा । डडेल्धुरा जिल्लामा खोटो संकलन गर्ने एक जना मजदुरको मृत्यु भएको छ । 

खुमील गाविस ३ रोल्पा घर भएका वर्ष ५१ बर्षीय फुस्रे नेपालीको डडेल्धुराको समैजी गाबिस सिलंगी गाउ नजिकै रहेको जंगलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । मृतकको लास नजिकै दुई क्वाटर पुनटे सौफी नामक मदिराका खाली बोतल भेटीएकाले मदिरा सेवनका कारण मुत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक  प्रेम बहादुर शाहीले बताउनु भयो । 

मृतक लामो समय देखी मदिरा सेवन गर्दे आएको समेत प्रहरीले जनाएको छ । मृतक नेपाली केही समय यता खोटो संकलनमा   मजदुरी गर्न डडेल्धुरा आएका थिए । सबको उपक्षीय अस्पतालमा पोष्टमाटम पछि परिवार जनलाई बुझाईने प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै