जेठ २५, काठमाडौँ | स्कटल्यान्डविरुद्धको अभ्यास खेलमा लगातार विकेट गुमाएसँगै नेपालको ब्याटिङ लाइनअप संकटमा परेको छ ।

टस हारेर पहिला ब्याटिङको न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २५, काठमाडौँ | स्कटल्यान्डविरुद्धको अभ्यास खेलमा लगातार विकेट गुमाएसँगै नेपालको ब्याटिङ लाइनअप संकटमा परेको छ ।

टस हारेर पहिला ब्याटिङको न"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

लगातार विकेट गुमाएसँगै संकटमा नेपाल

२५ जेष्ठ २०८०, बिहीबार ०९:२८

जेठ २५, काठमाडौँ | स्कटल्यान्डविरुद्धको अभ्यास खेलमा लगातार विकेट गुमाएसँगै नेपालको ब्याटिङ लाइनअप संकटमा परेको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १३.२ ओभरमा ४ ब्याटर गुमाईसकेको छ ।

ओपनर आसिफ शेख १३.१ ओभरमा ज्याक जार्भिसको बलमा बोल्डहुँदा तेस्रो विकेट गुमाएको नेपालले लगतै १३.२ ओभरमा रोहित पौडेल शून्यमा पभेलियन फर्कँदा नेपालले चौथो विकेट गुमाएको हो ।

यसअघि, कुशल भुर्तेल ८.१ ओभरमा २४ बल खेल्दै १६ रन जोडेर पभेलियन फर्किए ।

नेपालले १३.२ ओभरमा ४ विकेट गुमाएर ५८ रन जोडेको छ ।

जिम्बावेमा जुन १८ देखि ९ जुलाईसम्म आयोजना हुने विश्वकप छनोटको तयारिका लागि दक्षिण अफ्रिकामा अभ्यास गरिरहेको नेपाली टिमले जुन १० मा नेदरल्यान्ड्सँग दोस्रो अभ्यास खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता