संकटमा नेपाल, २३ ओभरमा ७ विकेट गुम्यो

Posted on: 08 Jun, 2023

जेठ २५, काठमाडौँ | स्कटल्यान्डविरुद्धको अभ्यास खेलमा लगातार विकेट गुमाएसँगै नेपालको ब्याटिङ लाइनअप संकटमा परेको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २३ ओभरमा ७ ब्याटर गुमाएर १२३ रन बनाएको छ ।

जिम्बावेमा जुन १८ देखि ९ जुलाईसम्म आयोजना हुने विश्वकप छनोटको तयारिका लागि दक्षिण अफ्रिकामा अभ्यास गरिरहेको नेपाली टिमले जुन १० मा नेदरल्यान्ड्सँग दोस्रो अभ्यास खेल खेल्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!