२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

महिला विश्वकपमा कोलम्बियाले हरायो जर्मनीलाई

२०८०, १४ श्रावण आईतवार १२:२५

एजेन्सी | मानुएला भानेगासले ९७ औं मिनेटमा निर्णायक गोल गरेपछि कोलम्बियाले २०२३ फिफा महिला विश्वकपमा जर्मनीलाई पराजित गरेको छ ।

दक्षिण अमेरिकी टोलीलाई अग्रता दिलाउन ५२औं मिनेटमा लिन्डा क्यासेडोले उत्कृष्ट गोल गरे पनि ८९औं मिनेटमा अलेक्जान्ड्रा पपको पेनाल्टीमा जर्मनीले बराबरी गरेको थियो ।

९७औं मिनेटमा कर्नरमा आएको बललाई हेडमार्फत जाली चुमाउँदै भेनेगासले सिड्नी फुटबल स्टेडियम उपस्थिति कोलम्बियाका समर्थकलाई खुसी दिइन् ।

यो सन् १९९५ पछि विश्वकपको समूह चरणमा जर्मनीको पहिलो हार हो ।

यो समूहको अन्तिम चरणका खेल ३ अगस्टमा हुनेछन्, कोलम्बियाले मोरक्को र जर्मनीले दक्षिण कोरियाको सामना गर्नेछ ।

समूहको शीर्ष स्थानमा रहेको कोलम्बियाको ६ अंक छ । नक आउट नजिक पुगेको कोलम्बियालाई समूह विजेता हुन एक अंक चाहिन्छ । मोरक्को र जर्मनीको समान ३ अंक छ भने कोरियाको कुनै अंक छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु