मङ्सिर २२, काठमाडौँ | संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।
नेपालले तेस्रो विकेटका रूपमा कप्तान देव खनाललाई गुमाएको हो । १२ बलको सामना गरेका उनले खातासम्म खोल्न सकेनन् । उनी आउट हुँदा नेपालले ३३ रन बनाएको छ ।