सागर पोख्रेल | कात्तिक १३, कावासोती | नवलपरासीको मध्यविन्दु २ कोल्हुवामा सञ्चालित राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्वाइज युनियनले कब्जा गरेको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर पोख्रेल | कात्तिक १३, कावासोती | नवलपरासीको मध्यविन्दु २ कोल्हुवामा सञ्चालित राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्वाइज युनियनले कब्जा गरेको छ । <"/>
2026-09-19 11:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राइनो संरक्षण फुटबलको उपाधि ब्वाइज युनियनलाई

सागर पोख्रेल | कात्तिक १३, कावासोती | नवलपरासीको मध्यविन्दु २ कोल्हुवामा सञ्चालित राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्वाइज युनियनले कब्जा गरेको छ । 

संरक्षणका लागी खेलकुद भन्ने उदेश्यका साथ नन्द भाउजु मध्यवर्ती उपभोक्ता समिति मध्यविन्दु –२ कोल्हुवामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको फाईनल खेलमा व्वाईज युनियन काठमण्डौले संकटालाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

प्रतियोगिताको फाइलन खेलमा पहिलो हाफमा ब्वाइज युनियनले २ गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा संकटाले १ गोल गरेको थियो । खेलको पहिलो ९ मिनटमा ब्वाईज युनियनका जर्सी २० का खेलाडी विनोदलामाले गरेका थिए भने खेलको ३३ औं मिनटमा अफ्रिकी मुलका खेलाडी ओफेज ओलाले ब्वाईज युनियनलाई थप १ को अग्रता दिलाएका थिए । 

खेलको ५४ मिनटमा संकटाले पाएको प्लेन्टीलाई जर्सी नं. १०का खेलाड अस्मीजंङ्ग कार्कीले गोलमा परिणत गर्दै खेललाई फर्काउन खोजे अन्तत संकटाले उपविजेतामा चित्त बुझाउन पर्यो।राईनो संरक्षण गोल्ड क्लवका विजेता टिमले नगद रु ३ लाख २५ हजार ५ सय ५५ र एक दिनको होमस्टे बसाई गर्न पाउने छन भने, उप विजेता टिमले नगद रु १ लाख ६५ हजार ५ सय ५५ पाएका छन् ।

विजयीलाई युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ