प्रज्वल पाैडेल । पुस १,  रामेछाप । नमुनादीप कप खुल्ला पुरूष भलिबल प्रतियाेगितामा युवा संघ नेपाल नागदह बिजयी भएकाे छ । नमुनादीप युवा क्लब र युवा संघ नेपाल नागदह बीच अाज भएकाेफा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल । पुस १,  रामेछाप । नमुनादीप कप खुल्ला पुरूष भलिबल प्रतियाेगितामा युवा संघ नेपाल नागदह बिजयी भएकाे छ । नमुनादीप युवा क्लब र युवा संघ नेपाल नागदह बीच अाज भएकाेफा"/>
2026-09-19 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नमुनादीप कप खुल्ला पुरूष भलिबलमा युवा संघ नेपाल नागदह बिजयी

प्रज्वल पाैडेल । पुस १,  रामेछाप । नमुनादीप कप खुल्ला पुरूष भलिबल प्रतियाेगितामा युवा संघ नेपाल नागदह बिजयी भएकाे छ । नमुनादीप युवा क्लब र युवा संघ नेपाल नागदह बीच अाज भएकाेफाईनल खेलमा २३-२५, १६-२५,१८-२५ अंक ल्याउदै प्रथम बनेकाे हाे ।  याे सँगै अायाेजक टीम नमुनादीप युवा क्लब द्वितीय भएकाे छ ।

यस्तै हिमगंगा शान्ती क्लब टारकेराबारी अाेखलढुगा तृतिय भएकाे छ । अाज विहान हिमगंगा शान्ति क्लब टारकेराबारी अाेखलढुङ्गा र गाम्नाङटार सेवा समाज अाेखलढुगा वीच भएकाे खेलमा २५-२६, २६-२४, २५-१९, १९-२५, १५-११ अंक ल्याउदै टारकेराबारी तृतिय भएकाे हाे । 

 प्रतियोगितामा  प्रथम हुने टीमलाई १ लाख, द्वितीयलाई ५० हजार र तृतीय हुने टीमलाई २५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र  प्रदान गरिएकाे छ । कार्यक्रमका लागी प्रथम पुरस्कार गाेविन्द खड्का, द्वितीय पुरस्कार दिनेश पाैडेल र तृतिय पुरस्कार मिलन विष्टले प्रदान गर्नुभएकाे हाे ।

ख्ेलमा उत्कृष्ट खेलाडी बुद्धिराम चाैधरी, बेस्ट स्पाईकर सराेज हायु, बेस्ट लिब्राे बीरेन्द्र प्रसाद चाैधरी , बेस्ट ब्लकर धु्रव पाैडेल र बेस्ट सेटर उत्सब खड्का छनाैट भएका छन् ।नमुनादीप युवा क्लब सैपुकाे अायाेजनामा मंगलबारबाट सुरू भएकाे खेलमा ८ टीमकाे सहभागीता रहेकाे थियाे ।

यसैविच खेल समापन समाराेहमा बाेल्दै प्रमुख अतिथि एमाले नेता एवम् समाजसेवी गाेविन्द खड्काले राष्ट्रिय खेलाडि सहभागी गराएर खेल खेलाउनु निकै महत्त्वपूर्ण भएकाे बताउनुभयाे । उहाँले अरूणाेदय मावि सैपु र चाेक्टेखाेला लघुजलविद्युत् अायाेजना सैपु ७ लाई ५१/५१ हजार रूपैया सहयाेग गर्ने घाेषणा गर्नुभएकाे छ । खड्काले सैपुमा विद्धुत जडानका लागि अावश्यक सहयाेग गर्ने प्रतिवद्धता समेत जनाउनुभएकाे छ । यस्तै पुर्व सांसद एवम् एमाले नेता कमल प्रकाश सुनुवारले सरकार संविधान कार्यान्वयन गर्नुपर्ने बेला संविधान संशाेधन गर्न लागेकाे बताउनुभयाे । उहाँले जनताकाे जनजिविकाकाे पक्षमा एमाले सधै लागि पर्ने बताउनुभयाे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई