२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

छैठौं राष्ट्रिय खेलकुदमा स्वर्ण विजेतालाई बुर्तिबाङमा सम्मान

२०७३, २९ माघ शनिबार १३:४३

कृष्ण कँडेल/माघ २९, बागलुङ । न्युमोर्डन एर्कडेमी बुर्तिबाङको आयोजनामा छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक विजेता खेलाडीलाई सम्मान तथा २१ औँ बेल्ट टेस्ट कार्यक्रम विद्यालय परिसर बुर्तिबाङ बजारमा भएको छ । 

कार्यक्रममा यसअघि सम्पन्न छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आईटिएफ तेक्वान्दोमा स्वर्णपदक विजेता दिनेश बुढा मगर र बसन्ती बुढा मगरलाई सम्मान गरिएको थियो । 

जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष गोकुल सेरचन, सदस्य सचिव भिमसेन साक्य, जिल्ला आईटिएफ समितिका सचिव नरबहादुर क्षेत्री र खेलकुद विकास समितिका अध्यक्ष सोमबहादुर पौवि यामले मायाँको चिनो, प्रसंसापत्र र खादाले सम्मान गर्नुभएको थियो । 

सो अवसरमा यस अघि दगातुन्डाँडाको तुन्डाँडामा भएको छैठौँ धौलागिरी च्याम्पियनशिपमा आईटिएफमा टिम च्याम्पियन बनेका न्युमोर्डन एकेडेमीका खेलाडीलाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रम न्युमोर्डन एकेडेमीका प्रिन्सिपल दिपक कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ