By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    14 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    15 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    15 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    15 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    20 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    21 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बाग्लुंगमा ‘फुटसल’ को आकर्षण बढ्दो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > बाग्लुङ्ग - BGL > बाग्लुंगमा ‘फुटसल’ को आकर्षण बढ्दो
खेलकुदबाग्लुङ्ग - BGL

बाग्लुंगमा ‘फुटसल’ को आकर्षण बढ्दो

साझासवाल
Last updated: September 5, 2017 7:59 am
साझासवाल
3 Min Read
Share

रामबहादुर थापा। भदौ २०, बाग्लुङ। धौलागिरि क्षेत्रमै पहिलो पटक शुरु भएको फुटबलको सानो रुप ‘फुटसल’ खेलले यहाँका युवादेखि वयस्कसम्मलाई आकर्षित गरेको छ । 

कोठाभित्र (इनडोर) खेलिने फुटसल सञ्चालन गरेको रसआवर फुटसल प्रालिले छोटो समयमै सफलता प्राप्त गरेको छ । खेल कौशल सिक्नेदेखि, व्यायाम र मनोरञ्जनका लागि फुटसल खेल्नको संख्या दैनिक बढ्दो छ । 

फुटसलका सञ्चालक राजु केसीका अनुसार मासिक एकमुष्ट भुक्तानी गरेर खेल्नेको मात्रै सात समूह छ । पाँच जनाको समूहमा खेलिने फुटसलका लागि खेलाडीले मासिक रु ३० हजार बुझाउने गरेका छन् । “शुरु गरेको छ महिनामै राम्रो प्रतिक्रिया आएको छ, हामी उत्साहित छौँ” सञ्चालक केसीले भन्नुभयो । केसीसहित चार युवा मिलेर रु सवा करोड लगानीमा फुटसल सञ्चालनमा ल्याइएको हो । खेल मैदान, रेष्टुराँ, स्नुकर हाउसलगायत संरचना बनाउँदा लगानी थप बढेको सञ्चालकको भनाइ छ । 

“हालसम्म संरचना र पूर्वाधार तयारीमा लगानी ग¥यौँ, अब नाफा लिने समय आउँदैछ”, केसीले भन्नुभयो । फुटसलले खेलकुदको प्रवद्र्धन, शारीरिक व्यायाम, मनोरञ्जन र खेल पर्यटनका क्षेत्रमा टेवा पु¥याएको छ । खेलाडीका अतिरिक्त बिहान, बेलुकाका समयमा फुटसल हेर्न जाने दर्शकको संख्या पनि उत्तिकै छ । बागलुङ नगरपालिका–३ गुठीमा सञ्चालित फुटसल बिहान ५ बजेदेखि राति १० बजेसम्म खुला हुने गरेको छ । 

बिहान र बेलुकीको मुख्य समयमा फुटसल मैदान अति व्यस्त हुने गरेको अर्का सञ्चालक राजेश श्रेष्ठले बताउनुभयो । “प्राइम टाइममा विभिन्न समूहले महिनाभरिलाई समय किन्ने गरेका छन्”, श्रेष्ठले भन्नुभयो “नयाँ आउने खेलाडीलाई समय व्यवस्थान गर्न गाह्रो भएको छ ।” बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुकी ५ देखि ९ बजेसम्म एक समूहले रु एक हजार ५०० र दिउँसो रु एक हजार तिर्नुपर्ने व्यवस्था छ । नियमित फुटसल खेल्ने अधिवक्ता राम शर्माले आफू स्वास्थ्यका निम्ति खेलिरहेको प्रतिक्रिया दिनुभयो । 

“इनडोर भएकोले जुनसुकै समय र मौसममा खेल्न सकिन्छ”, उहाँले भन्नुभयो “फुटसलले खेलकुदप्रति आकर्षण थपेको छ ।” फुटसल खेल्नेमा पेशाकर्मी र व्यवसायीको संख्या बढी छ । नयाँ पुस्ताका युवा पनि फुटसलप्रति उत्तिकै आकर्षित छन् । फुटसलले खुला घाँसे मैदानमा खेलिने फुटबल खेलमा राम्रो सहयोग पु¥याउने खेलाडी बताउँछन् । केसी, श्रेष्ठ, सज्जन आचार्य, र प्रदीप शर्माले मासिक रु ३३ हजार भाडा दिने गरी दुई रोपनी जग्गा लिएर फुटसल मैदान बनाएका हुन् । 

नेपालमा सन् २०११ देखि भित्रिएको फुटसललाई व्यावसायिक रुपमा सञ्चालन गर्ने क्रम बढेको छ । विशेष गरी शहरी युवामाझ लोकप्रिय बनेको फुटसलले हालै मात्र औपचारिक मान्यता पाएको छ । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटसल लिग शुरु गरेपछि आधिकारिकता पूरा भएको हो । फुटसल खेलको औपचारिक शुरुआत सन् १९३० को विश्वकप फुटबलपछि उरुग्वेबाट शुरु भएको हो । चालीस मिनेट खेलाइने फुटसलका अधिकांश नियम फुटबलसँग मिल्छन् । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article फिर्के खहरे खोला माथि सवारी साधन सञ्चालन हुने पुल निर्माण
Next Article चर्चित रियालिटी शो ‘नेपाल आइडल’विरुद्ध मुद्दा दर्ता
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMखेलकुद

बार्सिलोनालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

57 years ago
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहत्वपूर्ण स्थानहरुमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML

ख्यातीप्राप्त दक्षिणकाली मन्दिर

57 years ago
काठमाडौँ - KTMखेलकुदमुख्य समाचार

बागमतीविरुद्ध आर्मीले जोड्यो पहिलो पालीमा २७६ रन, इमरान र बसिरले अर्धशतक हिर्काए

2 years ago
काठमाडौँ - KTMखेलकुद

साफ यू–१५ महिला च्याम्पियनसिप फुटबल: नेपाल र बंगलादेश भिड्दै

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?