2026-06-27 02:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुनिल नारायणको १९ बलमै अर्धसतक: कोलकाताद्वारा बिराट कोहलीको टिम RCB पराजित

चैत २५, कथाम्द्नु | आइपिएल क्रिकेट अन्तर्गत तेश्रो खेलमा कोलकाता नाइटराइडरद्वारा रोयल च्यालेन्जर्स ब्यांग्लोर ४ विकेटले पराजित भएको छ । 

खेलमा पहिले ब्याटिङ सम्हालेको ब्यांग्लोरले २० ओभरको खेल खेल्दै कालकातालाई १७७ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य कोलकाताले १८.५ ओभरको खेलमा पुरा गर्दै बिराट कोहलीको कप्तानीमा रहेको टिम रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई पराजित गरेको हो । 


१७७ रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा ब्यांग्लोरका लागि एबी डीवीलियर्सले सर्वाधिक ४४ रन बनाए भने ब्रैन्डन मेकुलमले ४३ रन बनाए । त्यस्तै कप्तान विराट कोहलीले ३१ रन बनाए बहने मन्दिप सिंहले ३७ रन बनाए । बाँकी खेलाडीलाले फराकिलो रनस्कोर जोड्न सकेनन् । खेलमा ब्यांग्लोरलाई रोक्ने क्रममा केकेआरका नीतीश राणाले लगातार दुई बलमा डिविलयर्स र कोहलीको विकेट लिएका थिए ।

खेलमा ब्यांग्लोरले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रममा कलकाता नाइट राइडरका सुनिल नारायणले धमाकेदार स्कोर जोड्दै अर्ध सतक बनाएर आउट भए । ओपनर ब्याट्सम्यानको रुपमा आएका सुनील नारायणले १९ बलमा  ४ चौका र ५ छक्का हानेका थिए । त्यस्तै नितिस रानाले २५ बलमा ३४ रन जोडे भने दिनेश कार्तिकले नट आउट ३५ रन जोडेर कोलकातालाई जित दिलाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट