2026-06-26 01:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोहलीको टिम ब्यांग्लोर राजस्थानद्वारा पराजित, राजस्थानद्वारा नयाँ रेकर्ड

वैशाख २, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई १९ रनले पराजित गरेको छ ।

२१८ रनको लक्ष्य पछ्याएकोब्यांग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १९८ रन मात्र बनाउन सक्दा १९ रनले पराजित हुन पुग्यो ।

उसका लागि कप्तान विराट कोहलीले अर्धशतक बनाएपनि हार टार्न भने सकेनन् । उनी ५७ रनमा आउट भए । त्यस्तै मनदीप सिंहले ३७ र वासिङटन सुन्दरले ३५ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले सञ्जु सामसनको उत्कृष्ट ब्याटिङको मदतमा २० ओभरमा ४ विकेट गुमाएर २१७ रन बनाएको थियो । सामसनले ४५ बलमा अविजित ९२ रन बनाए । अजिक्या रहानेले ३६ रनको योगदान दिए ।


आइपीएल २०१८ मा आज राजस्थान रोयल्सले सर्वाधिक रनको लक्ष्य प्रस्तुत गर्दै नयाँ रेकर्ड समेत राखेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने