२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL: सन्दिप लामिछानेको टिमलाई कोलकाताले दियो २०१ रनको लक्ष्य

२०७५, ३ बैशाख सोमबार १६:३५

बैशाख ३, काठमाडौँ | अन्तिम ओभरको खेलमा राहुल तेवतियाले तीन विकेट लिँदा, कोलकाताले दिल्ली डेयरडेभेल्सलाई २०१ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ | 

खेलमा आन्द्रे रसेलले १२ बल खर्च गर्दै ४१ रन जोडे | उनले ६ छक्के समेत हाने, त्यस्तै खेलमा सर्वाधिक रन ल्याई नितिश रानाले ५९ रन जोडेका थिए  | उनले ३५ बलमा  ५ चौका र ४ छक्का प्रहार गरेका थिए | त्यस्तै क्रिस लिनले २९ बलमा ३१ रन जोडेका थिए  | जसमा रोविन उथप्पाले २९ बलमा ३१ ल्याए | 

अहिले दिल्लीले ब्याटिङ गरेको छ | पछिल्लो अपडेट अनुसार दिल्लीले पहिलो ओबरमै ४ रन पाएर १ विकेट गुमाएको छ |  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना