2026-07-25 01:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपिएल क्रिकेट: दिल्ली चौथो पटक हार्यो, ब्यांग्लोरद्वारा ६ विकेटले पराजित

वैशाख ९, काठमाडौँ | आइपिएल क्रिकेट सिजन ११ अन्तर्गत आज भएको खेलमा रोयल च्यालेंजर्स ब्यांग्लोरले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गरेको छ | 

खेलमा टस जितेर फिल्डीङ रोजेको रोयल च्यालेन्जर्स ब्यांग्लोरले दिल्लीले दिएको १७५ रनको लक्ष्य १८ ओभरमै पुरा गर्दै जित दर्ता गरेको हो | खेलमा ब्यांग्लोरको लागि नट आउट रही एबीडेभिलियर्स ले सर्वाधिक ९० रन जोडे | उनले ३९ बलमा १० चौका र ५ छक्का प्रहार गरेका थिए | त्यस्तै ब्यांग्लोरको लागि कप्तान बिराट कोहलीले २६ बलमा ३० रन जोडे भने किन्टन डेककले १८ र नट आउट रही मन्दिप सिङले १७ रन जोडे |

खेलमा एबीडेभिलियर्सले निकै आकर्षक पारी खेलेपछी दिल्लीले दिएको लक्ष्यलाई ब्यांग्लोरले सस्तैमा समेटेको हो | उसको विकेट लिने क्रममा दिल्लीका ट्रेन्ट बोल्टले १ विकेट, ग्लेन म्याक्सवेलले १ विकेट, हर्सल पटेलले १ विकेट लिए | रिसभ पन्त भने रन आउट भएका थिए | 

यस अघि दिल्लीले १७४ रन जोड्ने क्रममा रिसभ पन्तले सर्वाधिक ८५ रन जोडेका थिए, उनले ४८ बलमा ६ चौका र ७ छक्का प्रहार गरेका थिए | त्यस्तै दिल्लीका अर्का खेलाडी श्रेयस एएर ले ५२ रनको पारी खेले | त्यस्तै नट आउट राहुल तेवतियाले १३ रन जोडे भने बाँकी खेलाडीले ५ रन भन्दा बढी जोड्न सकेनन् |

दिल्लीको विकेट लिने क्रममा ब्यांग्लोरका युज्वेन्ड्र छाहालले २ विकेट लिए भने उमेश यादव, वासिङ्गटन सुन्दर र कोरे अन्डरसनले १/१ विकेट लिएका थिए |   

तश्विरमा: दिल्ली डेयरडेभिल्स कप्तान गौतम गम्भीर (निलो ड्रेसमा) र रोयल च्यालेन्जर्स ब्यांग्लोरका कप्तान बिराट कोहली ! 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक