2026-07-25 11:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपिएलमा चेन्नईले दियो दिल्लीलाई २१२ रनको लक्ष्य, अब दिल्ली ब्याटिङ गर्दै

वैशाख १७, काठमाडौँ | अहिले जारी आईपिएल क्रिकेट सिजनको २८ औं खेलमा चेन्नई सुपर किंग्स र दिल्ली डेयरडेभल्सबीच क्रिकेट जारी छ | खेलमा टस जितेर पहिले फिल्डीङ रोजेको दिल्लीलाई चेन्नईले २१२ रनको लक्ष्य दिएको छ | 

चेन्नईले पहिले ब्याटिङ गर्दै पुरा ओभरमा ४ विकेट गुमाई २११ रन जोडेको थियो | चेन्नईको लागि ओपनर सेन वाटसनले सर्वाधिक ७८ रन बनाए | वाटसनले ४० बलमै ७ छक्का र ४ चौका प्रहार गर्दै ७८ रन बनाएका हुन् | त्यस्तै ओपनर फाफडुप्लेसिसले ३३ बलमा ३३ रन जोडे | त्यसपछि आएका सुरेश रैना भने २ बलमा १ रन मात्र जोडेर आउट भए |

त्यस पछी आएका अम्बाती रायाडूले २४ बलमा ४१ रन जोडेर रन आउट भए | खेलमा नट आउट रही चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले अर्धसतक पारी खेल्दै २२ बलमा ५१ रन जोडे | यसरी चेन्नईले २११ रन बनाई दिल्लीलाई २१२ रनको लक्ष्य प्रस्तुत गर्यो | चेन्नईको विकेट लिने क्रममा दिल्लीका लागि अमित मिश्र, विजय शंकर र ग्लेन म्याक्सवेलले १/१ विकेट लिएका थिए | 

अहिले दिल्ली चेन्नईले दिएको लक्ष्य पछ्याउने क्रममा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या