2026-07-24 09:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केहिबेरमा दिल्ली र हैदरावादबीच खेल हुँदै, दिल्लीका दुई खेलाडी फेरिए, टिम ११ मा को-को ?

वैशाख २२, काठमाडौँ | आज बेलुका ८:१५ बजेदेखि सुरु हुने खेलमा IPL 2018 को दोश्रो स्थानमा रहन सफल सनराइजर्स हैदरावादसँग आफ्नो १० औं खेलको सामना गर्दैछ । आइपिएल सिजन ११ को ३६ औं खेलमा आज दिल्लीले हैदरावादसँग ‘गर कि मर’ को प्रतिष्पर्धा गर्ने छ । यस अघिका ९ खेलमा ३ खेल मात्र जितेको दिल्लीले आज हैदरावादलाई हराउनै पर्ने हुन्छ । 

हैदरावाद आइपिएलमा ८ खेलमा ६ खेल जितिसकेको टिम हो । यस मानेमा हैदरावादलाई हराउनु दिल्लीको लागि ठूलो सफलता हुनेछ । 

यसै बीच दिल्लीले टस जितेर ब्याटिङ गर्ने भएको छ । आजको खेलमा दिल्लीले २ जना खेलाडी परिवर्तन गरेको जनाएको छ ।  

नेपालका खेलाडी सन्दिप लामिछाने अनुबन्ध रहेको टिम हुनाले दिल्लीको खेल नेपालीहरुका लागि निकै चासोको बिषय हुने गरेको छ । धेरै नेपाली समर्थकहरुले दिल्लीले कुनै न कुनै खेलमा सन्दीपलाई खेलाउने आशा गरेपनि उनले खेल्न भने पाएका छैनन् । आजको दशौँ खेलमा पनि सन्दिपले अवसर पाएका छैनन् । सन्दिप आइपिएलमा अनुबन्धित हुनुनै नेपालको लागि ठूलो अवसर भएको बताइएको भए पनि खेलप्रेमी दर्शकहरुले एक पटक भए पनि उनलाई मैदानमा हेर्न चाहेका छन्दि भन्ने कुरा उनीहरुको प्रतिक्रियाबाट थाहा हुन्छ ।  

आजको खेलमा टिम ११ मा को को छन् ?

Prithvi Shaw

Naman Ojha

Shreyas Iyer (c)

Rishabh Pant (wk)

Glenn Maxwell

Vijay Shankar

Daniel Christian

Liam Plunkett

Amit Mishra

Avesh Khan

Trent Boult.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक