2026-07-24 08:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL- दिल्लीद्वारा ब्यांग्लोरलाई १८२ रनको लक्ष्य, अब सन्दिप लामिछाने सहितले फिल्डीङ गर्दै

वैशाख २९, काठमाडौँ | आइपिएल सिजन ११ अन्तर्गत अहिले भईरहेको खेलमा सन्दिप लामिछानेको टोलीले ब्यांग्लोरलाई १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ | 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीका रिशव पन्तले सर्वाधिक ६१ रन बनाएका छन् उनले ५ चौका र ४ छक्का प्रहार गरेका छन् | उनले यस अघिको खेलमा नट आउट १२८ रन बनाएका थिए |

आजको खेलमा दिल्लीका ओपनर पृथ्वी सावले ४ बलमा २ रन मात्र बनाएर आउट भए भने अर्का ओपनर जसन रोय ९ बलमा १२ रन बनाई आउट भए |

त्यसपछि कप्तान श्रेयस ऐयरले ३५ बलमा ३२ रन बनाएर क्याचआउट हुन पुगे | त्यसपछि आएका विजय शंकरले नट आउट २० बलमा २१ रन जोडे भने आइपिएलमा दिल्ली मार्फत पहिलो डेब्यु गरेका १७ बर्षीय ब्याट्सम्यान अभिषेक शर्माले १९ बलमै नट आउट ४६ रन जोडिदिए | उनले ४ छक्का र ३ चौका प्रहार गरेका थिए | उनकै मद्धतले दिल्लीले पुरा ओभर खेल्दै ४ विकेटको क्षेतीमा १८१ रन बनाएको छ | 

अब रोयल च्यालेन्जर्स ब्यांग्लोर ब्याटिङ गर्दैछ | नेपालीको लागि आज दिल्लीको खेलमा निकै चासो छ, किनकी आइपिएल २०१८ मा पहिलो पटक डेब्यु गरेका सन्दिप लामिछानेले आजको खेलमा पहिलो पटक डेब्यु खेल खेल्दैछन्  |  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक