2026-06-25 11:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप २०१८ को ‘अफिसियल गीत’ सार्वजनिक (गीत सहित)

2018-05-25

जेठ ११, काठमाडौं | आउँदो जुन १४ मा रसियामा आयोजना हुने फिफा विश्वकप २०१८ को औपचारिक गीतको अडियो सार्वजनिक भएको छ ।

सार्वजनिक अफिसिएल अडियो विल स्मिथ र एरा इस्टेरेफीलाई समावेश गर्दै निकी जामले तयार पारेका हुन् । गीत ‘लिभ इट अप’ बोलमा छ । फिफा २०१८ ले यो गीतलाई यस पटकको अफिसियल गीत बनाएको छ । 

फिफाको अफिसियल गीतहरु निकै ख्यातीप्राप्त हुने गरेकोमा यो गीतको क्रेज कस्तो हुन्छ हेर्न बाँकी नै छ । हिजो मात्र सार्वजनिक भएको यो गीत झन्डै साढे २ लाखले सुनेका छन् । यो गीतलाई निकीजाम टिभी नामक अफिसियल युटुव मार्फत सार्वजनिक गरिएको छ । यस अघि सन् २०११० को शाकिराको अभिनय सहितको फिफा वर्ल्ड कपमा गीत र त्यसपछि २०१४ मा पीटबुलले गाएको ‘ओले ओला..’  र वाका वाका.. दिस टाइम फर अफ्रिका’ लाई अफिसियल गीत बनाइएको थियो ।

यसपटकको विश्वकप रुसमा आगामी जुन १४ मा सुरु हुँदैछ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ