2026-06-25 06:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फुटबलमा नेपाली नजर: कुन खेलाडी कुन देशको सपोर्ट गर्दैछन् ?

जेठ २५, काठमाडौं | आजको कान्तिपुरले विश्वकप विशेषांकमा 'नेपाली नजर' शिर्षकमा यो सामाग्री छापेको छ । नेपाली फुटवलरका मन पर्ने टोली, खेलाडी र सम्भावित विजेताको बारेमा प्रस्तुत गरिएको छ ।

विमल घर्ती मगर

मनपर्ने टोलीः अर्जेन्टिना 

मनपर्ने खेलाडीः लियोनल मेस्सी 

सम्भावित विजेताः अर्जेन्टिना 

किन ? 

अर्जेन्टिनामा विश्वस्तरीय खेलाडी र आफ्नै इतिहास छ । 

विशाल श्रेष्ठ 

मनपर्ने टोलीः ब्राजिल

मनपर्ने खेलाडीः इकार कासियास (स्पेन) 

सम्भावित विजेताः ब्राजिल 

किन ?

टोलीमा युवा खेलाडीको जोस छ । क्लब स्तरमा राम्रो प्रदर्शन गरिरहेको टोलीको सन्तुलन पनि राम्रो छ ।

अनन्त तामाङ 

मनपर्ने टोलीः जर्मनी

मनपर्ने खेलाडीः सर्जियो रामोस (स्पेन) 

सम्भावित विजेताः जर्मनी

किन ?

जर्मनीको डिफेन्स निकै राम्रो छ । आक्रमणमा पनि एक से एक खेलाडी रहेका छन् ।  

अञ्जन बिस्ट

मनपर्ने टोलीः पोर्चुगल

मनपर्ने खेलाडीः क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) 

सम्भावित विजेताः ब्राजिल

किन ?

ब्राजिलमा आक्रामक खेलाडीको जमात स्तरीय छ । टोली निकै सन्तुलित छ ।

भरत खवास

मनपर्ने टोलीः ब्राजिल

मनपर्ने खेलाडीः लुइस सुआरेज(उरुग्वे) 

सम्भावित विजेताः ब्राजिल

किन ?

विश्वकै चर्चित खेलाडी ब्राजिलमा छन् । विशेषतः छोटो पास खेल्ने कला अद्भुत छ र विश्वकपमा फरक पार्न सक्छ । 

सुजल श्रेष्ठ

मनपर्ने टोलीः स्पेन

मनपर्ने खेलाडीः क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

सम्भावित विजेताः स्पेन

किन ?

स्पेनको राम्रो टोली बनेको छ । युवार अनुभवी खेलाडीको सम्मिश्रणले टोलीमा सन्तुलन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ